Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

डुंगा दौड प्रतियोगिताको उपाधि सुनसरी लाई

नेपाल अभियान नेपाल अभियान
५ असार २०७९, आईतवार
in समाचार
0
66
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,५ असार । रामेछापको मन्थली न पा वडा नं ६ मा सम्पन्न खुल्ला डुंगा दौड प्रतियोगिताको दुबै उपाधि सुनसरीले जितेको छ ।
जिल्ला खेलकुद बिकास समितिका अनुसार सिंगल र डवल बिधा तर्फ नै सुनसरीले जितेको हो । सिगल बिधा तर्फ नेपाल माझी संघ सुनसरीका चन्द्र माझी र जीवन माझी ले १ मि २२ सेकेन्डमा र डबल बिधा तर्फ पनि नेपाल माझी उत्थान संघ सुनसरीका चन्द्र बहादुर माझी जीवन माझी जितेन्द्र माझी, र भेष बहादुर माझी ले १ मि ५३ सेकेन्डमा पार गरेका थिए ।

त्यसैगरी सिंगल बिधा तर्फ द्धितिय हुनेमा कोथबे ग्रुप रामेछापका जनक माझी, र बुद्धिमान माझी , तृतिय तर्फ नेपाल माझी उत्थान संघ सिन्धुलीका दिपक माझी र साजन माझीे क्रमश १ मि ३२ सेकेन्ड र १ मि ३३ सेकेन्डमा पार गरी द्धितिय र तृतिय भएका थिए ।
त्यस्तैगरी डबल बिधा तर्फ सित्खा ग्रुप रामेछापका रामबाबु माझी, पुषमान माझी, काले माझी र भरत माझी द्धितिय भएका थिए भने त्रिवणी ग्रुप सेलेघाटका सन्तोष माझी, वल बहादुर माझी र कुमार माझी तृतिय भएका थिए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नुभएको थियो ।
देशभरका २० टिमको सहभागिता रहेको उक्त प्रतियोगिता माझीको परम्परागत पेशाको संरक्षण र प्रबद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको बताइएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई सिंगल बिधा तर्फ २० हजार १५ हजार र १० हजार एबं डबल बिधा तर्फ ३० हजार २० हजार र १० हजार नगद सहित मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
उक्त खेलको उद्घाटन राष्टिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङले गर्नुभएको थियो ।

Share26Tweet17Share5

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

५ असार २०७९, आईतवार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

५ असार २०७९, आईतवार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

५ असार २०७९, आईतवार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

५ असार २०७९, आईतवार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

५ असार २०७९, आईतवार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

५ असार २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.