Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरलाई शिक्षक संघको सुझाब

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
६ असार २०७९, सोमबार
in शिक्षा, समाचार, स्थानीय सरकार
0
197
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,६ असार । नेपाल शिक्षक संघ मन्थली नगरकार्य समिति रामेछापले शैक्षिक सुधारका मन्थली नगर प्रमुख लव श्रेष्ठलाई सुझाब पत्र बुझाएको छ । नगरपालिका भित्रको शैक्षिक गुणस्तर र सिकाई उपलब्धि अभिबृद्धि तथा समग्र शैक्षिक उन्नयनका बिषयमा कार्यक्रम र योजनाहरु समन्वय,सहकार्य र हातेमालो गर्दै अगाडि बढ्ने कुरामा संघ पूर्ण प्रतिबद्धता जाहेर गर्ने कुरा पनि पत्रमा उल्लेख छ ।


सुझाब पत्रमा नगरको बार्षिक कार्यक्रममा शिक्षा क्षेत्रलाई पहिलो प्रथाकिमतामा राखि सोही अनुसारको बजेट ब्यवस्थापन गनुपर्ने, प्रवि निमाबि र माबि तहमा कार्यरत बिद्यालय सहयोगी कार्यकर्ता, वालबिकास शिक्षकको सेवा सुबिधामा भएको बिभेदलाई हटाई उनीहरुको सेवा सुबिधामा एकरुपता कायम गर्नुपर्ने लगाएतका २१ बुँदाहरु समेटिएका छन् ।

शिक्षक संघ नगर कार्य समितिका अध्यक्ष भिम बहादुर नेपालीको नेतृत्वमा मन्थली नगरपालिकाको कार्यालय पुगेको टोलिले नगर प्रमुख श्रेष्ठ लाई उक्त पत्र वाचन गरी सुनाएर बुझाएको हो ।

पत्र बुझ्दै नगर प्रमुख श्रेष्ठले शैक्षिक क्षेत्रलाई आफुले पनि पहिलो प्राथमिकता राखेको र शिक्षा सँग सम्बन्धित पेशागत संघ संगठनहरु सँगको समन्वयमानै नगरले गर्ने हरेक शैक्षिक गतिबिधिहरु अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

Share79Tweet49Share14

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

६ असार २०७९, सोमबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

६ असार २०७९, सोमबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

६ असार २०७९, सोमबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

६ असार २०७९, सोमबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

६ असार २०७९, सोमबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

६ असार २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.