Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“महंगो शुल्क तिर्ने क्षमता छैन हाम्रोः निजी भन्दा सामुदायिक बिद्यालय राम्रो”

नेपाल अभियान नेपाल अभियान
९ असार २०७९, बिहीबार
in समाचार
0
34
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ९ असार । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार लाई उच्च प्राथामिकता राखि सामुदायिक बिद्यालयमा अग्रेंजी माध्यमबाट पढाई सञ्चालन गर्ने ब्यवस्था मिलाउने भन्दै शिक्षा क्षेत्रमा रामेछाप नगरपालिकाले यस्तो नारा अगाडि सारेको हो ।

रामेछाप नगरपालिकाको ११ औ नगरसभा का अबसरमा पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा उप–प्रमुख वाला कुमारी कार्कीले शिक्षाको क्षेत्रमा उक्त नारालाई सार्थक पार्ने वताउनुभएको थियो ।
नीति तथा कार्यक्रममा रामेछाप नगरलाई “पर्यटकको रहरः फुलै फुलको शहर”, “रामेछाप बासीको रहरः ऐतिहासिक नगर”, “स्वस्च्छ पिउने पानीः स्वस्थ्य जिन्दगानी”, “सिंचाई सुबिधा गह्रा गह्राः रामेछाप नगर हरभरा”, “स्वच्छ पिउने पानीः स्वस्थ जिन्दगानी” जेष्ठ नागरिक समाजको आधार, घर घरमै स्वास्थ्य परीक्षण र उपचार”, “उज्यालो नगर, सुरक्षित शहर”, “स्थनीय सरकारको अपरिहार्यताः उत्तरदायित्व र पारदर्शिता”जस्ता नाराहरुलाई सार्थक पार्ने योजना अगाडि सारिएको छ ।

नगर सभामा आर्थिक विकास, सामाजिक विकास, शुसासन तथा संस्थागत बिकास,वन वातावरण तथा विपद ब्यवस्थापन, पूर्वाधार बिकास जस्ता कार्यक्रमहरु पनि अगाडि सारिएका छन् ।
नगर प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाको उद्घाटन नगर प्रमुख न्यौपानेले गर्नु भएको थियो ।

सो अवसरमा चालु आ ब २०७८÷०७९ को चालु तर्फ ३१ करोड, १९ लाख, २९ हजार ६ सय ४६ रुपैया र पूँजीगत तर्फ १६ करोड ६४ लाख ६४ हजार ५ सय ७ रुपैया खर्च भएको जानकारी गराएइको थियो ।

Share14Tweet9Share2

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

९ असार २०७९, बिहीबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

९ असार २०७९, बिहीबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

९ असार २०७९, बिहीबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

९ असार २०७९, बिहीबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

९ असार २०७९, बिहीबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

९ असार २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.