Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिखु तामाकोशी गाँउपालिकाको नबौ गाँउ सभा

नेपाल अभियान नेपाल अभियान
१० असार २०७९, शुक्रबार
in समाचार, स्थानीय सरकार
0
57
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १० असार । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७९ ÷८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रवार गाउपालिकाको नवौ गाउ सभाका अवसरमा पालिकाको नीति तथा कार्यक्रम सार्बजनिक गरिएको हो । कार्यक्रममा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकतामा राखिएको छ भने पालिकाले ८३ करोड ३४ लाख बराबरको बजेट पनि गाँउसभामा पेश गरेको थियो ।
नीति तथा कार्यक्रममा हलेदे देखि धोवी बजारसम्नको सडक कालोपत्रे गर्ने, खोलानालाहरुलाई ब्यवस्थित गर्ने,पालिका स्तरका गौरबका ठूला आयोजनाहरु निर्माण कार्यलाई प्राथमिकतामा राख्ने , खानेपानी अन्तर्गत एक घर एक धारा कार्यक्रम सञ्चालनमा ल्याउने,गाउँपालिका तथा वडा कार्यालयको भवन निर्माणकार्यलाई मुख्य प्रथामिकतामा राख्ने,दुरागाउँ र खिम्ती विर्ता लगाएतमा स्थानमा जान लागेको पहिरो लाई ब्यवस्थीत गर्ने र पहिरोबाट प्रभाबितहरुलाई एकीकृत बस्ती निर्माण गर्ने ,कृषि तथा पशु विमा कार्यक्रम अभियानलाई तिब्र रुपमा संचालन गर्ने जस्ता कार्यक्रमहरु अगाडी सारीएको कुरा उल्लेख गरिएको छ ।

गाँउपालिकाकी उपाध्यक्ष दिपा पाख्रीन द्धारा सार्वजनिक गरिएको उक्त कार्यक्रममा विदेशबाट फर्केका युवाहरूलाई उत्पादनमुलक व्यवसाय गर्न प्रोत्साहन गर्ने ,१५ शैया अस्पताल निर्माण कार्यलाई तिव्रता दिने,निःशुल्क लोकसेवा तयारी कक्षा सन्चालन गर्ने,हरेक वडा र पालिकाको मुख्य बजारमा सिसिटिभी जडान गर्ने कुराहरु पनि उल्लेख गरिएको छ ।

गाँउपालिकाका अध्यक्ष केशब महतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन संबिधान सभा सदस्य लक्ष्मी गुरुङले गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अथिथि गुरुङ,नेपाली काँग्रेस वागमती प्रदेशकी सदस्य कल्पना खड्का, काँग्रेसका जिल्ला नेता कृष्ण महत, राम कुमार खड्का पालिका सभापति भोज बहादुर खड्का सुन्दर, नेकपा माओवादीका पालिका अध्यक्ष ध्रुव कार्की, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे नेकपा एमालेका जिल्ला नेता आश बहादुर तामाङ पालिका स्तरीय नेता लिला बहादुर बस्नेत, रा प्र पा का जिल्ला नेता श्याम खड्का, लगाएतका बक्ताहरुले आ–आफ्नो मन्तब्य राखेका थिए । उनीहरुले यस अघि पटक पटक बिवादका कारण पर्याप्त बिकास हुन नसकेको यस पालिका लाई अब सबै मिलेर समृद्ध लिखु बनाउनुपर्ने कुरालाई जोड दिएका थिए ।
सो अवसरमा आगामी अर्थिक वर्षमा संघिय, प्रदेश र स्थानीय सरकार ८३ करोड ३४ लाख ४० हजार वरावरको आम्दानी हुने प्रक्षेपण गरिएको थियो ।

Share23Tweet14Share4

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१० असार २०७९, शुक्रबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१० असार २०७९, शुक्रबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१० असार २०७९, शुक्रबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१० असार २०७९, शुक्रबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१० असार २०७९, शुक्रबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१० असार २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.