Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गिरीजाप्रसाद कोइरालाको जन्म जयन्तिका अबसरमा दीप प्रज्वलन

नेपाल अभियान नेपाल अभियान
१८ असार २०७९, शनिबार
in राजनीति, समाचार
0
21
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१८ असार । गिरीजा प्रसाद कोइराला (जी पी) को ९९ औं जन्म जयन्तिको अबसरमा शनिवार विपि सालिक परिसरमा दीप प्रज्वलन गरिएको छ ।
जीपी फाउन्डेशनका अध्यक्ष एबं नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिब दिपक खड्काको अध्यक्षता एबं नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि ध्रुबहरी ढुंगेलको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गरिएको हो ।


सो अवसरमा बोल्दै प्रमुख अथिथि ढुंगेलले जनआन्दोलनका नायक एबं शान्ति प्रकृयाका प्रमुख अभियान्ता गिरीजा प्रसाद कोइरालाको नेपाली काँग्रेस पार्टिमा र नेपालको राजनितिमा महत्वपुर्ण योगदान रहेको कुरालाई जोड दिनुभयो । उहाले भन्नुभयो– “कोइराला आज भन्दा ९९ सय वर्ष अघि जन्मेर मुलुकलाई नयाँ गति दिएर स्वर्गवास हुनुभएकोले उहाँ सधै अम्मर रहनुभएको छ ।”

कार्यक्रमका अबसरमा बोल्दै फाउन्डेशका अध्यक्ष खड्काले कोइरालाको योगदानको वारेमा चर्चा गर्दै भन्नुभयो– “उहाको सकृयतालेनै १२ बर्ष सम्म जनयुद्ध गरेको माओवादीलाई शान्ति प्रकृयामा ल्याएर मुलुकमा शान्ति कायम गर्नुका साथै लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न पनि उहाको ठूलो योगदान रहेको छ ।”

कार्यक्रममा फाउन्डेशनका पदाधिकारी एबं सदस्यहरु, सञ्चारकर्मीहरु एबं नेपाली काँग्रेसका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Share8Tweet5Share1

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१८ असार २०७९, शनिबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१८ असार २०७९, शनिबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१८ असार २०७९, शनिबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१८ असार २०७९, शनिबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१८ असार २०७९, शनिबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

१८ असार २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.