Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

समाजसेवी चौलागाँई द्धारा ४ जना बिरामीहरुलाई हेलिकप्टर मार्फत उद्धार

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ असार २०७९, मंगलवार
in समाचार
0
506
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२१ असार । सुनापति गाँउपालिकाको लुभुमा भएको दुर्घटनामा परि गम्भीर घाइते हुने ४ जना गम्भीर बिरामीहरुलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।

समाजसेवी एबं नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि भरत प्रसाद चौलागाँईले दुर्घटनाको खवर थाहा पाउना साथ कैलाश एयर को हेलिकप्टर घटनास्थल पठाएर उनीहरुको उद्धार गर्नुभएको हो ।
ति ४ जनाको बि एण्ड बि र काठमाण्डौ मेडिकल कलेज लगाएतका अस्पतालमा उपचार भैरहेको र उनीहरु खतरा मुक्त रहेका बताइएको छ । दुर्घटनामा परी घटना स्थलमै ९ जनाको मृत्यू भएको थियो भने २१ जना घाइतेलाई जनालाई एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल पठाइएको थियो ।


सुनापति गाउपालिका वडा नं १ गुन्सीका स्थायी वासिन्दा समाजसेवी चौलागाँईले यस अघि पनि विभिन्न घटनामा हेलिकप्टर पठाएर सहयोग गर्ने गर्नु भएको छ । उहाले रामेछाप नगरपालिकालाई पनि शव वहान उपलव्ध गराउनु भएको छ ।
मंगलरबार सुनापति गाउंपालिका वडा नं ३ हिलेदेविको खोड्पास्वांराबाट काठमाण्डौका लागि छुटेको पूर्व अरनिको यातायात समिति मार्फत संचालित बस सुनापति ५ खनियापानीको लुभुखोला नजिकको घुम्तीबाट तल खसेको थियो । दुर्घटनामा ९ जना घटना स्थलमानै र ४ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको थियो । दुर्घटनामा परी काभ्रेका ४ जनाको समेत ज्यान गएको छ।

यसैविच सुनापति गाउंपालिकाले सुनापति गाउंपालिकामा भएको बस दुर्घटनाबाट ज्यान गुमाउने प्रति शोक बक्तब्य जारी गरेको छ । गाउंपालिकाद्धारा मंगलबार साँझ जारी गरिएको विज्ञप्तिमा दुर्घटनामा परेर ज्यान गुमाउने प्रति श्रद्धाञ्जली र घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गरीएको छ ।

Share202Tweet127Share35

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२१ असार २०७९, मंगलवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२१ असार २०७९, मंगलवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२१ असार २०७९, मंगलवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२१ असार २०७९, मंगलवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२१ असार २०७९, मंगलवार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२१ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.