Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रा बा बैंक मन्थलीको मुनाफा २ करोड ५३ लाख

नेपाल अभियान नेपाल अभियान
३ श्रावण २०७९, मंगलवार
in समाचार
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ३ साउन । राष्ट्रिय बाणिज्य बैंक मन्थली शाखाले एक वर्षको विचमा २ करोड ५३ लाख रुपैयाँ मुनाफा कमाएको छ । उसले आव ०७८ ÷०७९ मा सबै खर्च कटाएर उक्त मुनाफा कमाउन सफल भएको हो
बैंकका शाखा प्रबन्धक मुकेश दाहालका अनुसार बैकले आर्थिक नीति, विधि र पद्धतिका आधारमा आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि कर्जा असुलि तथा लगानी प्रकृयालाई सहज बनाएर काम गरेको थियो । जसका कारण बैकले निक्षेप संकलनमा पनि उल्लेखनिय बृद्धि गरेको पनि दाहालले बताउनुभयो ।

त्यसैगरी बैकले आफ्ना ग्राहकहरुको सुविधा र संतुष्टि समेतलाई ध्यानमा राखि असार महिनाभर विदाका दिनपनि कार्यालय खोलेर काम गरेको थियो । त्यस बाहेक बैंकले रामेछाप नगरपालिका वडा नं २ का अध्यक्षले गरेको समन्वयका आधारमा देउरालिमा पुगेर सामाजिक सुरक्षा भत्ताका लागि घर घरमानै गएर करिब ५ सय जनाको खाता खोल्ने काममा पनि सहजिकरण गरेको जानकारी पनि प्रबन्धक दाहालले गराउनुभयो ।
करिब १ दर्जन अरु प्राईभेट बैकको बाहुल्यता रहेको मन्थलीमा अन्य बैंकको आगमन भएपनि ग्राहकहरुको बाणिज्य बैंक प्रति उत्तिकै आर्कषण रहेको उक्त बैकका सूचना अधिकारी रामेश्वर घिमिरेले बताउनुभयो । त्यस बाहेक बैकले स्थानीय बचत तथा सहकारीहरुले नीति विधिका आधारमा समन्वय गरेर आए बैकले सहकारी मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सक्ने जानकारी पनि घिमिरेले गराउनुभयो ।

Share24Tweet15Share4

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

३ श्रावण २०७९, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

३ श्रावण २०७९, मंगलवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

३ श्रावण २०७९, मंगलवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

३ श्रावण २०७९, मंगलवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

३ श्रावण २०७९, मंगलवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

३ श्रावण २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.