Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा डेंगुका रोगी

नेपाल अभियान नेपाल अभियान
४ श्रावण २०७९, बुधबार
in समाचार
0
102
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ४ साउन । रामेछाप जिल्लामा डेंगु रोग देखापरेको छ । जिल्ला अस्पताल रामेछापमा मंगलवार चेक जाँच गराउन आएका विरामीहरु मध्ये केही विरामीहरुलाई डेंगुरोग देखापरेको हो ।
यसरी डेंगु रोग देखापर्नेहरुमा शारदा संस्कृत माविमा अध्ययनरत २ जना वालवालिका र ६५ बर्षिय एक पुरुष रहेका छन् ।
यसरी रोग देखापर्नेहरुमा कक्षा ६ मा अध्ययनरत १३ बर्षिया छात्रा र कक्षा २ मा अध्ययन रत ९ बर्षिया छात्र र रामेछा न पा ९ का एक जना रहेका हुन् ।

उपचारमा आएका विरामीहरुको थप परिक्षण का लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रतिवेदन तयार गरिसकिएको पनि उहाले बताउनुभयो ।
पहिलो त्रैमासिक परीक्षा चलिरहेको बेलामा एक्कासी दर्जन भन्दा बढि बिद्यार्थीहरुलाई एकै प्रकारको लक्षण देखा परेको थियो ।
सोहि आधारमा बुधवार बिद्यालयका २ जना वालवालिकाहरुलाई जिल्ला अस्पताल रामेछामा लगि परिक्षण गर्दा डेंगुरोग भएको पत्ता लागेको थियो ।
तीनै जना विरामीहरुलाई जिल्ला अस्पताल रामेछापले छुट्ट्रै वार्डमा झुल भित्र राखि उपचार भैरहेको र त्यसको रिपोर्ट आजै केन्द्रीय प्रयोगशाला टेकुमा पठाइसकिएको जिल्ला अस्पताल रामेछापका सूचना अधिकारी दिपेन्द्र श्रेष्ठ ले जानकारी दिनुभयो ।
स्थानीय स्तरमै बस्दै आएका र अन्यत्र नगएका ब्यक्तिहरुमा यो रोग पहिलोपटक देखिएकोले उनीहरुसँग सम्पर्कमा रहेकाहरुलाई तत्काल कन्ट्रयाक ट्रेसिङमा आउन अनुरोध समेत गरिसकिएको पनि उहाले बताउनुभयो । अत्याधिक ज्वरो आउने, आँखा दुख्ने , शरिरका जोर्निहरु दुख्ने, बिमिरा हरु आउने शरीरमा रगत आउने यसमा लक्षणहरु हुन ।
यो एक प्रकारको सरुवा रोग भएकोले विद्यालयका अन्य वालावलिकाहरुलाई पनि सर्न सक्ने समभावनालाई मध्यनर गर्दै बिहिवार देखि विद्यालय वन्द गर्ने वा नगर्ने सम्बन्धि ब्यवस्थापन समितिको बैठक बाट बिहिवार विहान टुंगो लगाइने बिद्यालयका प्रधानाध्यापक नारायण घिमिरेले बताउनु भयो ।
उहाले जिल्ला अस्पतालले तत्काल विद्यालय वन्द गरी सकास्पद विरामी वालवालिकाहरुलाई कन्ट्रयाक ट्रेसिङका लागि जिल्ला अस्पातलमा लिएर आउन अनुरोध गरिसकेको पनि बताउनुभयो

Share41Tweet26Share7

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

४ श्रावण २०७९, बुधबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

४ श्रावण २०७९, बुधबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

४ श्रावण २०७९, बुधबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

४ श्रावण २०७९, बुधबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

४ श्रावण २०७९, बुधबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

४ श्रावण २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.