Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु, एक गम्भिर घाईते !

नेपाल अभियान नेपाल अभियान
८ असार २०७६, आईतवार
in समाचार
0
455
SHARES
Share on FacebookShare on Twitter

८ असार, २०७६

मन्थली– रामेछापको मन्थली नगरपालिका वडा नं. ६ स्थित भलुवाजोरको कुनौरीमा आइतबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ । त्यस्तै एम्बुलेन्समा सवार अर्का एक व्यक्ति पनि गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा परी एम्बुलेन्स चालक सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं. ७ का निर बहादुर श्रेष्ठको दुर्घटना स्थलमै ज्यान गएको छ भने एम्बुलेन्समा सवार सोही स्थानका सुरज श्रेष्ठ गम्भिर घाइते भएका छन् । घाइतेलाई मन्थलीमा सामान्य उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहारी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिकाबाट मन्थली बिरामी लिन आउँदै गरेको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स सडकबाट करिब एक सय मिटर तल खसेको थियो । आइतबार बिहान साढे दुई बजेको समयमा दुर्घटना भएको प्रहरी प्रवक्ता अदालतले जानकारी दिए । दुर्घटना के कारणले भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको पनि प्रवक्ता अदालतले बताए ।

Share394Tweet26Share7

Related Posts

३२ औँ अपाङ्गता दिवसमा सुनारपानीकी  निर्मला सम्मानित
देश

३२ औँ अपाङ्गता दिवसमा सुनारपानीकी  निर्मला सम्मानित

८ असार २०७६, आईतवार
रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि
देश

रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि

८ असार २०७६, आईतवार
मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा
देश

मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा

८ असार २०७६, आईतवार
धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट
प्रदेश नं ३

धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट

८ असार २०७६, आईतवार
आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  
देश

आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  

८ असार २०७६, आईतवार
मन्थली नगरको वजार सरसफाई
प्रहरी-प्रशासन

मन्थली नगरको वजार सरसफाई

८ असार २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.