Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गैर–सरकारी संस्था महासंघ रामेछापमा कडेल

नेपाल अभियान नेपाल अभियान
१४ श्रावण २०७९, शनिबार
in समाचार
0
64
SHARES
Share on FacebookShare on Twitter

रामेछाप , १४ साउन । रामेछापको मन्थलीमा शनिबार सम्पन्न १० औँ साधरणसभा तथा ७ औँ जिल्ला अधिवेशनले रत्न प्रसाद कडेलको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्बिरोध निर्बाचित गरेको छ ।

यसरी नव निर्बाचित पदाधिकारीहरुमा उपाध्यक्ष, सविचब, सहसचिब र कोषाध्यक्षमा र सह सचिबमा क्रमशः बलराम लामा, गम्भीर बि क, लक्ष्मी श्रेष्ठ र सुकराम घिसिङ रहनुभएको छ भने सदस्यहरुमा सुमन बोहोरा, तिलक बहादुर कार्की, मोहन सुनुवार, प्रमिला सुवेदी, भिमकुमार श्रेष्ठ, बिन्दा कोइराला, पुरुषोत्तम बुढाथोकी र अनिता कार्की रहनु भएको छ ।
कार्यक्रममा गैसस महासंघका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदी, वरिष्ठ उपाध्यक्ष ध्रुव देव , महासचिव अर्जुन भट्टराई, उपमहासचिव राजेन्द्र शर्मा लगाएको सहभागिता रहेको थियो ।

Share26Tweet16Share4

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१४ श्रावण २०७९, शनिबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१४ श्रावण २०७९, शनिबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१४ श्रावण २०७९, शनिबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१४ श्रावण २०७९, शनिबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१४ श्रावण २०७९, शनिबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१४ श्रावण २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.