Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली क्याम्पसमा नि.मा.बि. लाइसेन्सको लागि निः शुल्क तयारी कक्षा

नेपाल अभियान नेपाल अभियान
२६ श्रावण २०७९, बिहीबार
in शिक्षा, समाचार
0
67
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २६ साउन । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत शिक्षक सेवा आयोगको नि.मा.बि. लाइसेन्सको तयारी गरिरहेका बिद्यार्थीहरूलाई मिति २०७९/०४/२३ देखि २०७९/०४/२५ सम्म ३ दिने निःशुल्क तयारी कक्षा सन्चालन गरेको छ । शिक्षा शास्त्र सन्काय अन्तर्गत स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरूको मागको आधारमा उनीहरूको हितलाई मध्यनजर गरि सो कार्यक्रम सन्चालन गरिएको क्याम्पस प्रमुख डा. भरतकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बिषय बस्तुको साथै शिक्षण सिकाइमा फाइदा पुग्ने उत्प्रेरणात्मक कक्षा समेत सन्चालन गरिएको थियो । कार्यक्रममा सोही क्याम्पसमा अध्यापनरत शिक्षक ज्ञानेन्द्र भुजेल, ऋषि कार्की एवम क्याम्पस प्रमुख श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए ।

Share27Tweet17Share5

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२६ श्रावण २०७९, बिहीबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२६ श्रावण २०७९, बिहीबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२६ श्रावण २०७९, बिहीबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२६ श्रावण २०७९, बिहीबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२६ श्रावण २०७९, बिहीबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२६ श्रावण २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.