Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गठबन्धन होस वा नहोस सभापतिमा मेरो उमेद्वारी हुन्छ –मन्त्री श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
२६ श्रावण २०७९, बिहीबार
in समाचार
0
206
SHARES
Share on FacebookShare on Twitter

मन्थली ,२६ साउन । नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा रामेछापका मन्त्री जय प्रकाश श्रेष्ठले रानितिक गठबन्धन हुँदा वा नहुँदा आफ्नो उमेद्वारी कायम रहने बताउनु भएको छ । सो कुरा उहाले विहिवार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उमेद्वारी घोषणा गदै बताउनु भएको हो ,।
उहाले भन्नुभयो– “रेडक्रस जस्तो पवित्र संस्थामा राजनिति हुनुहुँदैन तैपनि सबै पक्षलाई मिलाएर कार्यसमिति बनाउन सकियो भने काम गर्न सहज हुन्छ । यहि साउन २८ र २९ गते हुने रेडक्रसको अधिबेशनमा मेरो उमेद्वारी हुने छ चाहे गठबन्धन होस वा नहोस म कुनै पनि हालतमा छाडदिन ।”
उहाले भन्नुभयो –“मलाई राजनिति भन्दा समाजसेवा मन पर्छ, लामो समय समाज सेवामा लागे, ब्यापार ब्यवसायनै छाडेर यस अघि देखिनै सो क्षेत्रमा लागेको हुँ । मैले गर्ने समाज सेवा अब रेडक्रसको प्रमुख जिम्मेवारी लिएर गर्छु । यस अघि पनि केन्द्रले जिल्ला शाखा भंग गरी मलाई संयोजक तोकेर पठायो २ महिना जति रेडक्रस को संयोजकको भुमिकामा रहेर काम गरे त्यस पछि साथीहरुले मुद्दाहाल्नु भयो मुद्दा फैसला हुदा पुरानो समिति पुनवहाली भयो। म फेरी मन्त्रीकै भुमिकामा झरे र काम गरे अब भने सभापति निर्बाचित हुने मेरो पक्का छ ।”

वर्तमान मन्त्री र सभापति दुबैजना उमेद्वार कस्ले मार्ला बाजी ?

नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाका वर्तमान सभापति शिब कुमार कार्की पनि एक कार्यकाल सभापति दोहोरयाउने पक्षमा हुनुहुन्छ । उहाभन्नु हुन्छ– जिल्लामा हुने ठुला बिपत तथा अन्य समस्यामा म प्रत्यक्ष रुपमा पिडितकोमा पुगेर आबश्यक सहयोग संस्थागत वा ब्यक्तिगत रुपमा गरेको छु । लथालिङ्ग अबस्थामा रहेको रेडक्रसलाई ब्यवस्थित गर्ने र भवन निर्माणको काम समेत पारदर्शि ढंगले गरेको छु त्यसैले मलाई मतदाताहरुले बिश्वार गरेर निर्बाचित गराउनु हुनेछ ।
यहि शनिवार र आइतवार हुने रेडक्रसको चुनाबमा १८ वटा उपशाखा मार्फत आउने, जिल्ला कार्यसमितिका पदाधिकारी एबं सदस्यहरु र मनोनित गरिएका प्रतिनिधि सहित १०८ जना मतदाताहरु रहेपनि १ जना प्रतिनिधि उपशाखा बाट पनि आउनुभएको र जिल्ला कार्यसमितिमा पनि रहनुभएकोले १०७ जनाले मतदान गर्न पाउने छन् । सर्बसम्वत हुने वा मतदान हुने वारेमा टुंगो लागि सेकेको छैन । गठबन्धनको सरकार भएका कारण काँग्रेस,माओवदी र समाजवादी को संयुक्त रुपमा उमेद्वारी दर्ता हुने संम्भावना रहेपनि नेकपा एमालेले पनि निर्विरोध छाड्ने संम्भावना छैन तर एमालेलाई पनि केहि पदहरु दिएमा निविरोध हुन सक्ने अबस्था रहेको एमालेका एक नेताले बताउनुभयो ।
मन्त्री श्रेष्ठले सदस्य बिस्तार गर्दा होस वा उपशाखाको कार्यसमिति बनाउदा वा प्रतिनिधि छनौट गर्दा आफु अनुकुलका प्रनिधिनि छनौट गर्ने गरेको आरोप काँग्रेस र एमालेका कार्यकर्ताहरुले मन्त्री श्रेष्ठलाई लगाएका छन् ।
हाल सभापतिको रुपमा दावी गर्ने बर्तमान सभापति कार्की र बर्तमान मन्त्री श्रेष्ठ दुैजना नेकपा माओवादी केन्द्र निकट मानिन्छन् ।

Share82Tweet52Share14

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२६ श्रावण २०७९, बिहीबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२६ श्रावण २०७९, बिहीबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

२६ श्रावण २०७९, बिहीबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

२६ श्रावण २०७९, बिहीबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

२६ श्रावण २०७९, बिहीबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

२६ श्रावण २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.