Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भटौलीमा करेन्ट लागेर १ जनाको मृत्यू

नेपाल अभियान नेपाल अभियान
२९ श्रावण २०७९, आईतवार
in समाचार
0
98
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२९ साउन । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं –७ स्थित खनखने पाखामा करेन्ट लागि सोहि वडाका ठेडीखोला स्थित माझीगाँउ निबासी ५५ बर्षिय बिजुली माझीको घटनास्थलमै मृत्यू भएको छ ।
आफ्नो पाखो जग्गामा गाइवस्तु चराउन गएका माझीकाृ भुइमा लत्रिएको नांगो तारमा परी करेन्ट लागेर मृत्यू भएको हो ।
बिद्युत प्राधिकरणको चरम लापर्वाहिका कारण यस्तो घटना घटेको स्थानीयले बताएका छन् । यस अघि पनि विद्यालयमा पढने बालवालिकालाई करेन्ट लागेपछि फागुन महिनामै पटक पटक बिद्युत प्राधिकरण मन्थलीमा जानकारी गराउदा वेवास्था गरेका कारण यस्तो घटना घटेको स्थानीय शिव कुमारी प्रसाईले बताउनुभयो ।
बिद्युत प्राधिकरणले यस घटनाको जिम्मेवारी लिई मृतकको क्षतिपुर्ति, परिवारलाई रोजगारी र मृतकका वाल वालिकाहरुलाई शिक्षा दिक्षाको ज्ञारेन्टी नगरेसम्म लास नउठाउने र बिद्युत प्राधिकरणका कर्मचारीहरुलाई समेत घटनास्थलबाट उम्कन नदिने भन्दै स्थानीयवासीहरु आक्रोशित भएपछि मृतकको परिवारलाई सरकारी नियमानुसार तत्काल ५ लाख रुपैया उपलब्ध गराउने, र उल्लेखित मागहरु पुरा गर्ने लिखित शर्त गरेपछि मात्र लास उठाइएको थियो । मृतक माझीका श्रीमती, २३ बर्षिय १ छोरी र १० बर्षिय छोरा रहेका छन् । आफ्नो पर्याप्त जग्गा जमिन नभएका कारण माझीले बनिबुतो गरेर परिवार पाल्दै आएका थिए ।

Share39Tweet25Share7

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

२९ श्रावण २०७९, आईतवार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२९ श्रावण २०७९, आईतवार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२९ श्रावण २०७९, आईतवार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२९ श्रावण २०७९, आईतवार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२९ श्रावण २०७९, आईतवार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२९ श्रावण २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.