Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नगर स्तरीय निर्वाचन परिचालन समिति नगरका वडा वडामा

नेपाल अभियान नेपाल अभियान
५ कार्तिक २०७९, शनिबार
in राजनीति, समाचार
0
6
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,५ कार्तिक । गठबन्धनको मन्थली नगर निर्वाचन परिचालन समिति नगरका वडा वडामा पुगेको छ ।

नगरका १४ वटै वडामा वडा स्तरीय निर्वाचन परिचालन समिति र सचिवालय गठन गरी मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनलाई जिताउने पुर्व तयारी गर्न सो समिति वडा वडा पुगेको हो ।
शनिवार सम्म मन्थली नगरपालिकाको वडा नं ४,५,७,८ र ९ गरी ५ वटा वडामा वडा स्तरीय चुनाव परिचालन समिति गठन गरिएको छ भने आइतवार वडा नं २,३ र ६ नं वडामा समिति गठन गर्ने तयारी रहेको छ । त्यसैगरी भने सोमवार वडा नं १०,१३ र १४ नं वडामा र मंगलवार वडा नं ११, १२ र १ नं वडामा नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त बैठक वसी वडा स्तरीय चुनाव परिचालन समिति गठन गर्ने कार्यक्रम रहेको नगर स्तरीय निर्वाचन परिचालन समितिका संयोजक शंकर प्रसाद अधिकारीले बताउनुभयो ।

Share2Tweet2Share

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

५ कार्तिक २०७९, शनिबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

५ कार्तिक २०७९, शनिबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

५ कार्तिक २०७९, शनिबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

५ कार्तिक २०७९, शनिबार
रामेछापका गेल्जे लामा (शेर्पा )काँग्रेस समानुपातिक सूचिमा
देश

रामेछापका गेल्जे लामा (शेर्पा )काँग्रेस समानुपातिक सूचिमा

५ कार्तिक २०७९, शनिबार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

५ कार्तिक २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.