Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा शुभकामना आदान प्रदान

नेपाल अभियान नेपाल अभियान
७ कार्तिक २०७९, सोमबार
in समाचार
0
28
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,७ कार्तिक । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र,मन्थलीमा दिपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रम प्रदर्शन सहित देउसी भैलो समेत खेलिएको थियो ।


प्रमुख अतिथि श्रेष्ठले दिप प्रज्ज्वलन गरी श्रीलक्ष्मीको चैतन्य झाँकीको उद्घाटन गर्दै कार्यक्रममा नेपालीहरुको दोश्रो ठुलो चार्ड तिहारले समाजमा आपसी सद्भाव र भाइचाराको भावना जगाउन मद्दत गर्ने बताउनुभयो । उहाले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले सकारात्मक सोच सहित नैतिक एवं मुल्यनिष्ठ समाज निर्माणमा पुरयाएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

ब्रह्माकुमारी सीता दिदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सप्तरी जिल्लाका जिल्ला न्यायधिस माधव सुवेदी, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.भरतकुमार श्रेष्ठ, मन्थली नगरपालिका वडा नं–७ का वडाध्यक्ष भुवनहरि प्रसाइ, वडा नं–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ,मन्थली माविका सहायक प्रधानाध्यापक चन्द्रसिंह धामी, ब्रह्माकुमारी बिष्णु,ब्रह्माकुममारी रीता लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रम स्थलमा श्रीलक्ष्मीको चैतन्य झाँकी समेत प्रदर्शनमा राखिएको थियो ।

Share11Tweet7Share2

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

७ कार्तिक २०७९, सोमबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

७ कार्तिक २०७९, सोमबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

७ कार्तिक २०७९, सोमबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

७ कार्तिक २०७९, सोमबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

७ कार्तिक २०७९, सोमबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

७ कार्तिक २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.