Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मादल नबिकेपछि संकटमा पर्दै मादल बनाउने पेशा

नेपाल अभियान नेपाल अभियान
१० कार्तिक २०७९, बिहीबार
in समाचार
0
9
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१० कार्तिक । तिहारको बेला बढि बिक्ने मादल उत्पादन तथा विक्रि बितरणमा समस्या हुन थालेपछि रामेछापका वादीहरुको पुख्र्यौली पेशा संकटमा पर्दै जान लागेको छ ।
मादलका लागि आबश्यक कच्चा पदार्थको अभाव र वजारको समेत समस्या भएपछि उनीहरुको पेशा संकटमा पर्दैै जान लागेको हो ।


पञ्चेवाजाका लागि आबश्यक ढोलक, दमाहा टेम्को र तिहारका वेला देउसी भैलो खेल्न चानिे मादल र बिभिन्न दोहोरी गित तथा अन्य गाएनका लागि र भजन कृतनहरुमा बजाइने तवेला बनाउनु उनीहरुको पुख्र्यौली पेशा हो ।
बिगतको तुलनामा देउसीको मौलिकता हराउनु, देउसी भट्याएर तथा मादल बजाएर देउसी खेल्ने चलन लोप हुँदै जानु , देउसी भैलोमा आधुनिक रेकर्डेड गित तथा वाजागाजा प्रयोग हुनु नै मादल बिक्रि नहुनुका मुल कारणहरु हुन् ।
मादल उत्पादन गर्नका लागि भैसी,गोरु र वाख्राको छाला एबं लम्पातेको काठ चाहिन्छ ।
काठ सामुदायिक बनले नदिने, छाला स्थानीय स्तरमा नपाइने सानो परिमाणमा वाहिर बाट ल्याउन मुक्लि हुन थालेपछि मादल उत्पदानमा गिरावट आएको हो ।
सरकारले कच्चा पदार्थ जुटाउन सहयोग गरे आफुले यस पेशालाई जगेर्ना गर्न सक्ने नत्र यो पेशा लोप भई आफ्नो जातिको जिविकोपार्जनमा समस्या हुने मन्थली नगरपालिका वडा नं–७ भटौलीका स्थानीय जब्बर बहादुर बादी बताउनुहुन्छ ।
एकातिर कच्चा पदार्थको अभावमा मादल पर्याप्त उत्पादन गर्न नसक्नु र बल्ल बल्ल जुटाएर उत्पादन गरेपनि मादलको वजार अभाव हुने गरेपछि उनीहरु आफ्नो पेशा बाट नै विमुख हुन थालेका छन् ।
जिल्लाका बिभिन्न स्टेशनरी पसलहरुमा काठमाण्डौ बाट ल्याइएका मादल बिक्रि गर्न राख्ने गरेका छन् । तर बिगतका तुलनामा मादल को बिक्रि अत्यन्तै न्यून हुने गरेको सहयात्री स्टेशनरीका प्रोप्राइटर महेश्वर कर्माचार्य बताउनुहुन्छ ।
यसरी मादलको उत्पादन र बिक्रि बितरणमा समस्या आएका कारण लोप हुदै जान लागेको उनीहरुको पेशा संरक्षण गर्ने वा जिविकोपार्जनका लागि बैकल्पीक ब्यवस्था गर्ने तर्फ सरकारको ध्यान जान जरुरी रहेको विज्ञहरु वताउछन् ।

Share4Tweet2Share1

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१० कार्तिक २०७९, बिहीबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

१० कार्तिक २०७९, बिहीबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

१० कार्तिक २०७९, बिहीबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

१० कार्तिक २०७९, बिहीबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

१० कार्तिक २०७९, बिहीबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

१० कार्तिक २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.