Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अरु जिल्लराम जित कान्छाराम – कुशल

नेपाल अभियान नेपाल अभियान
२६ कार्तिक २०७९, शनिबार
in राजनीति, समाचार
0
59
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२६ कार्तिक । रामेछापका निवर्तमान प्रतिनिधि सभा सदस्य एबं पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ, कुशलले अरु जिल्लराम जित कान्छाराम भएको बताउनुभएको छ ।
सो कुरा उहाले मन्थली नगरपालिका वडा नं –२ र ३ को कठजोर चउरमा सम्पन्न संयुक्त चुनावी सभाका अबसरमा बताउनुभएको हो ।
उहाँले रामेछाप जिल्लामा कान्छारामको नेतृत्वमा रहेको गठबन्धनको टिमले जितिसकेको अब औपचारिक घोषणा गर्न मात्र वाँकी रहेको बताउनुभयो ।

उहाले कठजोर काँग्रेसको उर्वर भूमि भएकाले यस भूमिबाट पनि गठबन्धनलाई अध्याधिक मत झर्ने बिश्वास गर्नुभयो ।
मन्थली नगर निर्वाचन परिचालन समितिका संयोज एबं नेपाली काँग्रेस मन्थली नगरपालिकाका सभापति शंकर प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रतिनिधि सभा का उमेद्वार कान्छाराम तामाङ ले साहित्यकार कृष्ण लाल अधिकारी काँग्रेसका नेता पद्म शंकर अधिकारीको गृह रहेको ठाउ कठजोर प्रति आफ्नो छुट्टै सद्भाव रहेको भन्दै आफुले जितेर गएपछि कठजोरको बिकासका लागि आफु लागिपर्ने बताउनुभयो ।
सो अबसरमा बोल्दै प्रदेश सभा ख का उमेद्वार युवराज चौलागाँइले यस अघि माओवदीले गरेका केहि कमी कमजोरीका बारेमा माफी माग्दै आफुले जितेर गएपछि जिल्लामा बिकास ल्याउने काम मात्र आफ्नो हुने वताउनुभयो । उहाले चुनाव जितेर गएपछि जिल्ला र गाँउ नफर्कने , जिताएर पठाएका नेताहरु को आवाज संसदमा नसुनिने समस्या नहुने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।


कार्यक्रमका अबसरमा बोल्दै प्रदेश सभा क का उमेद्वार तारानारायण श्रेष्ठले आफु पनि यहि भूमिको भएको भन्दै आफुलाई कठजोर वासी सवैले माया गरेर पर्याप्त मत दिनुहुनेछ भन्ने अपेक्षा रहेको बताउनुभयो । उहाले भन्नुभयो– यस अघि मलाई यहाहरुले २०६४ सालमा संबिधान सभा सदस्य मा निर्वाचित गरेर पठाउनु भएको मा धन्यवाद दिदै सो समय विकास निर्माणका काम गर्ने भन्दा पनि संबिधान निर्माण तर्फ लागेकोले चाहे जति विकास आफुु संबिधान सभा सदस्य हुँदा ल्याउन नसकेपनि अब जितेर गएपछि खोसेरै भएपनि बिकास ल्याउने बताउनुभयो ।
आजै मन्थली नगरपालिका वडा नं ७ भटौलीमा पनि चुनावी सभा सम्पन्न भएको छ । त्याहा बोल्ने अधिकांस नेताहरुले गठबन्धनको जित सुनिश्चित भैसकेको भन्दै अब तपाइहरुको कहा कहा कस्तो किकास ल्याउनु पर्छ टिपोट गरेर दिन आग्रह गरे ।
कार्यक्रममा सो वडाका २५ जना भन्दा बढि बिभिन्न पार्टि परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ७ का वडा सभापति वल बहादुर तामाङ को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उमेद्वार कान्छाराम तामाङ, प्रदेश सभा ख का उमेद्वार युवारज चौलागाँई स्थानीय लाल बहादुर तामाङ, शुक्र माझी, श्रीबहादुर माझी, दिपक प्रसाई, लगाएतले आ आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रमका अबसरमा सो वडाका अमृत बहादुर खड्कालाई मन्थली नगरको आमन्त्रीत सदस्यमा मनोनित गरिएको पत्र जिल्ला पार्टि सभापति कान्छाराम तामाङले हस्तान्तरण गर्नुभएको थियो ।

Share24Tweet15Share4

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२६ कार्तिक २०७९, शनिबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२६ कार्तिक २०७९, शनिबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२६ कार्तिक २०७९, शनिबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२६ कार्तिक २०७९, शनिबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२६ कार्तिक २०७९, शनिबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२६ कार्तिक २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.