Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पकरवास सुमो दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि अस्पताल लगियो

नेपाल अभियान नेपाल अभियान
१६ असार २०७६, सोमबार
in समाचार
0
122
SHARES
Share on FacebookShare on Twitter

१६ असार, २०७६
मन्थली- खाँडादेवी गाउँपलिका वडा नं ५ पकरवासमा सुमो दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
मन्थलीबाट गाल्बा जाँदै गरेको ना १ ज ६४४१ नं को टाटासुमो दुर्घटना हुँदा ११ जना घाइते भएका हुन ।

गम्भीर घाइते हुने मध्ये मन्थली नगरापालिका वडा नं ५ सुनारपानीका सिताराम आचार्य, र दोरम्बा गाउपालिका वडा नं ३ का पदम कुमारी थापा मगर रहेका छन । अन्य घाइते हुनेहरुमा टोकरपुरकै श्याम पहरी, मिन बहादुर पहरी, पबित्रा देवी थापा मगर खाँडादेवी गाँउपालिका ३ भीरपानीका ध्यान बहादुर तमाङ, सोहि वडाकी गोपी रायमाझी वडा नं ५ का रमा तमाङ, वडा नं २ का मनिषा योञ्जन र अनिता घिसिङ रहेका छन् ।

घाइते हुने मध्ये चालक सहित ८ जनालाई थप उचारको लागि धुलिखेल अस्पताल मा लगिएको छ ।
घाइते मध्ये २ को अबस्था गम्भीर रहेको र गम्भीर घाइते सहित ३ जनालाई थप उपचारको लागि काठमाण्डौको सिभील हस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता शेख अदालतले जानकारी दिनुभयो ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Share110Tweet5Share1

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

१६ असार २०७६, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१६ असार २०७६, सोमबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१६ असार २०७६, सोमबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१६ असार २०७६, सोमबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१६ असार २०७६, सोमबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१६ असार २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.