Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा तीन वटै गठबन्धनका उमेद्वारहरु विजयी

नेपाल अभियान नेपाल अभियान
११ मंसिर २०७९, आईतवार
in राजनीति, समाचार
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,११ मंसिर । रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा गठबन्धनका उमेद्वारहरु विजयी हुनु भएको छ । नेपाली काँग्रेसका उम्मेद्वार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनु भएको हो भने प्रदेश क मा तारानारायण श्रेष्ठ र ख मा युवराज चौलागाँई पनि विजयी हुनु भएको छ । रामेछाप जिल्लामा १ लाख ८० हजार १ सय ६ मतदाता रहेको भएपनि ८८ हजार ६ सय ८० मत मात्र खसेको थियो ।
खसेको खसेको सदर मत मध्ये पूर्णबहादुर तामाङ (कान्छाराम)ले ४७ हजार ९८ मत सहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेलले ३० हजार ७ सय २९ मत प्राप्त गर्नु भएको थियो । एमालेका उम्मेद्वार कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३ सय ६९ मतले पछिपार्दै तामाङ निर्वाचित हुनु भएको हो ।

तीन वटै सिट गठबन्धनको पोल्टामा परेपछि हजारौको संख्यामा निस्किएको बिजय जुलुस

प्रतिनिधिसभातर्फको मत गणना सम्पन्न हुँदा ४ हजार ७ सय ८१ मत बदर भएको थियो । यस्तै प्रदेश क मा माओवादी केन्द्रका उमेदवार तारानारायण श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शान्ति पौडेल ले १५ हजार १ एक सय ५७ प्राप्त गर्नु भएको थियो । श्रेष्ठले पौडेललाई १ हजार ९ सय ९१ मतले पराजित गर्नु भएको हो । यस्तै प्रदेश (ख) मा गठबन्धन तर्फका उमेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेमा मिलनकुमार घिसिङलाई पराजित गर्नु भएको छ । चौलागाईंले २२ हजार ९ सय ७९ मत प्राप्त गर्दा घिसिङले १८ २ सय ४ सय ६ मत प्राप्त गर्नु भएको थियो । चौलागाईंले घिसिङलाई ४ हजार ७ सय ७३ मतान्तरले पराजित गर्नु भएको हो ।

बिजय जुलुस पछि देवकोटा चोकमा कोण सभाका लागि जम्मा भएका गठबन्धनका कार्यकर्ताहरु

विजय भएपछि बिभिन्न वाजा गाजा र तामाङ सेलो सहित निस्केको विजय रयालीले मन्थली वजारका बिभिन्न भागहरु परिक्रमा गरी देवकोटा चोकमा कोण सभा गरेको
गरेको छ ।

Share10Tweet6Share2

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

११ मंसिर २०७९, आईतवार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

११ मंसिर २०७९, आईतवार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

११ मंसिर २०७९, आईतवार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

११ मंसिर २०७९, आईतवार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

११ मंसिर २०७९, आईतवार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

११ मंसिर २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.