Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मंङ्सिर १४ बाट मन्थली नगरको १२ वटै वडाबाट राष्ट्रिय परिचय —पत्र को काम सुरु

नेपाल अभियान नेपाल अभियान
१३ मंसिर २०७९, मंगलवार
in समाचार, स्थानीय सरकार
0
33
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१३ मंङ्सिर । जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली नगरपालिकाको सबै वडामा पहुँच पुग्ने गरी मंसिर १४ गतेबाट राष्ट्रिय परिचय—पत्र निर्माणको काम थाल्ने भएको छ । उक्त प्रयोजनका लागि मंगलबारबाट १२ वटै वडामा आबश्यक जनशक्ति र उपकरण सहितको टोली पुगिसकेको छ ।
प्रमुख जिल्ला अधिकारी शोभाखर पराजुलीका अनुसार– “नागरिकहरुले राष्ट्रिय परिचय–पत्र निर्माणको आबश्यक प्रकृयामा समस्या भोगेको भन्ने गुनासोका आधारमा गृह मन्त्रालयले सबै जिल्लाका नागरिकहरुका लागि घरदैलोमानै पुगेर परिचय बनाउने अभियान अन्तर्गत जिल्लामा पहिलो चरणमा मन्थली नगरपालिका सँग समन्वय गरी वडा सचिबलाई मुख्य जिम्मेवार बनाएर अभियान आरम्भ गर्न लागिएको हो ।”
सरकारले सञ्चालन गर्न लागेको राष्ट्रिय अभियानलाई सफल बनाउनका लागि मन्थली नगरपालिकाले पनि सबै वडा कार्यालय सँंग समन्वय गरी परिचय पत्रको काम आरम्भ गर्न लागेको मन्थली नगरपालिकाका प्रमुुख लव श्रेष्ठले जानकारी दिनुभयो ।
उहाका अनुसार –“त्यसका लागि वडा नं–१ मुख्य बजार आसपास र वडा नं २ पनि बजार आसपासको वडा भएको हुनाले दुबैको काम जिल्ला प्रशासन कार्यालयबाटै हुने र अन्य वडाको हकमा भने परिचय पत्र निर्माणको काम वडा कार्यालय वा वडा कार्यालयले तय गरेका स्थानहरुबाट मंगलबार बाटै नै सुरु गरिने तयारी भएको छ ।”
प्रमुख श्रेष्ठले आफ्नो वडामा आएको सुविधाको सहि सदुपयोग गर्दे राष्ट्रिय परिचय पत्र निर्माणको अभियानमा सामेल हुनका लागि आफ्ना नगरबासिहरु सँग आग्रह पनि गर्नुभएको छ । उहाँले भन्नुभयो–“यो नागरिकहरुको प्रत्यक्ष सरोकार संँग जोडिएको कार्यक्रम भएकोले यसलाई सफल बनाउनका लागि नगरपालिका आबश्यकताका आधारमा जुनसुकै सहयोग गर्न तयार छ ।”
यता मन्थली नगरपालिकाको वडा नं १ र वडा नं ७ मा मंगलवार देखि नै टोलीले काम सुरु गरिसकेको ति वडाका वडा अध्यक्षहरुले जानकारी दिनुभयो ।

Share13Tweet8Share2

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१३ मंसिर २०७९, मंगलवार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१३ मंसिर २०७९, मंगलवार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१३ मंसिर २०७९, मंगलवार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१३ मंसिर २०७९, मंगलवार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१३ मंसिर २०७९, मंगलवार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१३ मंसिर २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.