Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उद्यमी महिलाहरुलाई अभिमुखीकरण

नेपाल अभियान नेपाल अभियान
१८ मंसिर २०७९, आईतवार
in कारोबार, समाचार, स्थानीय सरकार
0
19
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१८ मङ्सिर । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति को आयोजनामा आइतवार रामेछापका घरेलु तथा साना उद्यमी महिलाहरुका लागि खानेपानी तथा सरसफाई सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अवसरमा खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका सन्जय सुवेदी, नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष चन्द्र मानन्धर,पत्रकार महासंघ वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव घिमिरे लगाएतले आ आफनो मन्तब्य राख्दै हरेक उद्यम सँग खानेपनी र सरसफाई जोडिने भएकोले यसको ब्यवस्थापनका लागि सबैजना लागि पर्नुपर्ने कुरालाई जोड दिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समितिकी अध्यक्ष सुलोचना श्रेष्ठको अध्यक्षता एबं मन्थली नगरपालिकाकी उप प्रमुख इश्वरी वस्नेत को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अबसरमा घरेलु तथा साना उद्यमी महिलाहरुका लागि खानेपानी तथा सरसफाई सम्बन्धि छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागि उद्यमी महिलाहरुले पूँजीको अभावमा आफुहरुले सिकेको सीपलाई प्रयोगमा ल्याउन नसकेको भन्दै विना धितो ऋण उपलब्ध गराउन सबैले पहल गरिदिनुपर्ने वताए ।
कार्यक्रम पछि उद्यमी महिलाहरुले आ आफ्नो उद्यमलाई ब्यवस्थित बनाउने र निष्कृय रहेका घरेलु तथा साना उद्योग लाई सकृय हुने अपेक्षा गरिएको छ ।

Share8Tweet5Share1

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

१८ मंसिर २०७९, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१८ मंसिर २०७९, आईतवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१८ मंसिर २०७९, आईतवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१८ मंसिर २०७९, आईतवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१८ मंसिर २०७९, आईतवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१८ मंसिर २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.