Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विज्ञान प्रदर्शनीमा कर्कलादेवी प्रथम

नेपाल अभियान नेपाल अभियान
२८ मंसिर २०७९, बुधबार
in समाचार
0
62
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२८ मंङ्सिर । शिक्षा तथा समन्वय इकाई रामेछापको संयोजन तथा शिक्षा विकास निर्देशनालय हेटौडाको सहयोगमा आयोजना गरिएको अन्तर पालिका माध्यामिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा मन्थली नगरपालिकाबाट प्रतियोगी कर्कलादेवी इङलिस बोर्डिङ स्कुल प्रथम भएको छ ।

यसरी गरिएको प्रतियोगितामा दितिय हुनेमा उमाकुण्ड गाउपालिकाको शिद्धेश्वर मा वि र सुनापति गाउपालिकाकाे कालिका मा बि लखनपुर र तृतिय हुनेमा खाँडादेवी गाँउपालिकाको विष्णु जनज्योति मा वि रहेका छन् । त्यसैगरी रामेछाप नगरपालिकाको गौरीशंकर मावि रामेछापले सान्वना पुुरस्कार प्राप्त गरेको छ । जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम बहादुर थापा को प्रमुख आतिथ्यतामा सम्पन्न विजयी प्रतियोगिहरुलाई उहालेनै नगद तथा प्रमाणपत्र सहितको पुरस्कार वितरण गर्नुभएको थियो ।
पालिकास्तरवाट बाट छनौट भई प्रथम भएको सो विद्यालयलाई प्रदेश स्तरीय प्रतियोगितामा पठाइने जिल्ला शिक्षा तथा समन्वय इकाइका प्रमुख भरत बहादुर भट्टराईले वताउनुभयो ।
प्रथम हुने विद्यालयले स्थानीय खोला तथा कोशीमा भएको पानीलाई साना जलविद्युत आयोजना मार्फत विद्युत उत्पादन गरी केबुलकार समेत सञ्चालन गरेको प्रदर्शनी का अवसरमा जानकारी गराईको थियो ।

Share25Tweet16Share4

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

२८ मंसिर २०७९, बुधबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२८ मंसिर २०७९, बुधबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२८ मंसिर २०७९, बुधबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२८ मंसिर २०७९, बुधबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२८ मंसिर २०७९, बुधबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२८ मंसिर २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.