Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

माछो माछो भ्यागुतो यस्पालीको तिज……..

नेपाल अभियान नेपाल अभियान
१ आश्विन २०८०, सोमबार
in मनोञ्जन, राजनीति, समाचार, समाज
0
99
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १ असोज । दुर्गेश थापाले गाएको “हामी पनि नाच्नु पर्छ विच्च बिच्चमा” भन्ने वोलको गितमा आउने “हेर बुढि म सँग दाम छैन दाम,नभसी तिजमा काम छैन एउटा फोटो खिच, माछो माछो भ्यागुतो यस्पालिको तिज……” भन्ने गित झै यस्पालीको तिज भएको छ ।


थापाले २०७८ मा लामो समय सम्म देखिएको कोरोना भाइरसका कारण भएको लकडाउनले तिजमा खर्च जुटाउन नसकेका कारण कोरोना जितेर बाच्नपर्ने भएकाले आफ्नी श्रीमतिलाई पोहोरकै सारी झीकेर लगाउन गित मार्फत अनुरोध गरेका छन् । त्यसैगरी भाइको विहेमा लकडाउनका कारण जन्त जान नपाइने बाध्यात्मक अबस्थाको चित्रण गर्दै कोरोना भाइरसले मुलुक आक्रान्त पारेको बर्षको तिज खासै राम्रो नहुने सन्देश थापाले यो गित मार्फत दिएका थिए ।
तर रामेछाप लगायत देश भर यस वर्ष कोरोना नभएपनि तिजको रौनक घट्दै गएको अनुभुति स्थानीयले गरिरहेका छन् । विगतका वर्ष झै यसपालिको तिजमा धेरै रौनकता देखिएन । रामेछापको मन्थलीस्थीत देवकोटा चोकमा भएको तिज विषेश कार्यक्रममा पनि विगतको जस्तो महिलाहरुको उपस्थिति थिएन ।
यो अवसरमा हरेक चोक चोक र मन्दिरमा यस्ता नाचगानका कार्यक्रमहरु हुनु, केहि महिलाहरु घरमै वसेर आफ्ना चेलिबेटिहरु सँग नाचगान गर्नुले पनि महिलाहरुको उपस्थिति कम भएको अनुमान गरिएको छ । त्यति मात्र हैन पहिला पहिला तिजको अघिल्लो दिन दरखाने चलन थियो केहि बर्ष अघि देखि महिना दिन अगाडि बाट दरखाने चलनले पनि महिलाहरु नाँचगान गरेका कारण व्रत बसेको दिन थकित हुने र अरुदिनको जस्तो उर्जा नआउने भएका कारण पनि तिजको दिनको रौनकता घटेको जानकाहरुले बताएका छन् ।
संस्कृति का नाममा बिकृति बढ्नु नेपाली महिलाहरुका लागि निक्कै चुनौति पूर्ण बिषय हो । अझ शहर बासि महिलाहरुत हरेक दिन हुने फरक फरक ठाउको तिज पार्टिमा कपडा फेरी फेरी जाने, एकदिन आफ्नो घरमा साथीभाई वोलाएर रमाइलो गर्ने अति तिजको दर खाने नाममा वाइन, हुस्की,वियर खाने र घर आएर श्रीमानसँग झगडा गर्ने अबस्था पनि देखिन थालेको छ । अनावश्यक पेय पदार्थका कारण साडीमा मिल्ले गरी लगाएको हिल चप्पल होस वा अन्य कुनै खालको जुत्ता होस घर पुग्ने बेलामा बाटैमा हराएर पुगेको अबस्था पनि पाइएको छ ।
सबै नारीहरु मिलेर नेपाली महिलाहरुको महान चार्ड तिज कार्यक्रमलाई भड्कीलो र उछृङखल हुन बाट जोगाउनु पर्ने कुरामा सचेत पुरुषहरु एक भएका छन् । तिजमा नृत्य गर्ने नाममा उछृङखल नृत्यहरुपनि देखिन्छन, जुन घरपरिवारका सबैजना एकै ठाँउमा वसेर हेर्न लाएक हुन्न ।
तीजलाई नारीहरुको पर्वका रुपमा लिनुपर्ने र यसको महत्व जोगाइराख्न भड्किलो बन्न दिनुनहुने , महिनौ देखि दर खाने चलन हटाउनु पर्ने अबस्था देखिएको पत्रकार वद्री प्रसाद घिमिरे ले बताउनुभयो ।
अहिले बिद्यालय विद्यालयमा दर खाने, संघ संस्था र सरकारी कार्यालयहरुमा दर खाने, सरकारी कार्यालयहरुमा दर खाने, विभिन्न पार्टि प्यालेसहरुमा दर खाने, घर घरमा दरखाने गर्नाले दरखाने दिनको उपेक्षा भएको छ । नेपाली शब्दकोषमा दरखाने शब्दको अर्थ खोज्दा ब्रत वस्ने अघिल्लो दिन खाने चिजविज नै दर हो भन्ने कुरा स्प्रस्ट रुपमा लेखिएको छ ,तर यो शब्द को अर्थ ले पनि मेल खाइरहेको छैन । अत अबका तिजहरु माथिको शिर्षक जस्तो हौन मौलिक ,गाउले परिवेश झल्कने खालको गरी मनाउन सबै नेपाली दिदिवहिनीहरुलाई दाजुभाइहरुले अनुरोध गरेका छन् ।

Share40Tweet25Share7

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१ आश्विन २०८०, सोमबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१ आश्विन २०८०, सोमबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१ आश्विन २०८०, सोमबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१ आश्विन २०८०, सोमबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

१ आश्विन २०८०, सोमबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

१ आश्विन २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero