Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘कम्युनिस्ट सरकारका योजना जनतामुखी हैन, नेतामुखी भए’: सभापति न्यौपाने

नेपाल अभियान नेपाल अभियान
२८ भाद्र २०७६, शनिबार
in राजनीति, समाचार
0
269
SHARES
Share on FacebookShare on Twitter

२८ भदौ, २०७६

लिखुतामाकाेशी- नेपाली काग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले कम्युनिस्ट पार्टीबाट निर्वाचित भएका स्थानीय सरकारले जनतामुखी नभई नेतामुखी योजना ल्याएको आरोप लगाउनु भएको छ । वीपी कोइरालाको १०६ औँ जन्म जयान्तीको अवसरमा वीपी कोइराला प्रतिष्ठान लिखुतामाकोशी गाउँपालिकाले आयोजना गरेको वीपी र काग्रेस विषयक एक दिने गोष्ठी तथा वीपीसँग किसान कार्यक्रममा बोल्दै सभापति न्यौपानेले किसानहरुको समस्यालाई नबुझी आफ्ना आसेपासे नेतालाई फाइदा पुग्ने गरी कार्यक्रम तथा योजना ल्याएको आरोप लगाउनुभएको हो ।

लिखुतामाकोशी गाउँपालिकामा त्यहि सोचका साथ योजना बनाईएको र कम्युनिस्ट नेताहरुको भागबण्डा नमिल्दा लिखु तामाकोशी गाउँपालिकामा पछिल्लो घटनाक्रमको विकास भएको उदहारण दिँदै सभापति न्यौपानेले नेपालमा जनताको पक्षमा काम गर्ने एक मात्र पार्टी नेपाली काग्रेस भएको ठोकुवा गर्नुभयो । पार्टी सभापति न्यौपानेले वीपी कोइराले एक सामान्य किसनको विकासमा देखाएको बाटोलाई हामीले संरक्षण गर्दै सबैतिर फैल्याउन सके त्यसले आम नेपालीको जीवनमा आमूल परिर्वतन आउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा नेपाली काग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ, आमन्त्रित सदस्य गुञ्ज बहादुर श्रेष्ठ, रामेछाप वीपी कोइराला प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्का, नेविसंघका पूर्व केन्द्रिय सदस्य रत्नहरी ढुङ्गेल, तरुण दल रामेछापका सचिब जीवन कार्की, स्थानीय समाजसेवी मक्करध्वज खड्का, लिखुतामाकोशी गाउँपालिका नेपाली काग्रेसका संयोजक योगेश्वर तिमल्सिना, नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष प्रेस युनियनका अध्यक्ष अप्रिल अधिकारी लगायतले वीपी कोइरालाको जीवनी र उहाँले विकासमा देखाएको दुरदृष्टिको बारेमा आ–आफ्नो धारणा राखेको थिए ।

त्यस्तै कार्यक्रममा लिखुतामाकोशी गाउँपालिकाको नेपाली काग्रेसका वडा संयोजकको समेत सहभागिता रहेको थियो । कार्यक्रम वीपी कोइराला प्रतिष्ठान लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष दामोदर खड्काको अध्यक्षता तथा नेपाली काग्रेस रामेछापका सभापति लवश्री न्यौपानेको प्रमुख आथित्यतामा लिखुतामाकोशी गाउँपालिकाको धोवीमा शुक्रबार सम्पन्न भएको हो ।

वीपी कोइराला प्रतिष्ठान लिखुतामाकोशी गाउँपालिकाले पायो पूर्णता

वीपी कोइराला प्रतिष्ठान लिखुतामाकोशी गाउँपालिकाले आफ्नो कार्यसमितिलाई पूर्णता दिएको छ । प्रतिष्ठानका अध्यक्ष खड्काले गठित कार्यसमितिको उपाध्यक्षमा चुडाराज पौडेल, कोषाध्यक्षमा मिरा तामाङ, सचिबमा होम बहादुर श्रेष्ठ (ज्ञानु), सदस्यहरुमा क्रमशः रामकृष्ण खत्री, कल्पना श्रेष्ठ, दिल बहादुर श्रेष्ठ, अन्जना श्रेष्ठ, कृष्ण बहादुर बर्माशाखा, थलिन्द्र बहादुर भुजेल र विष्णु महतलाई चयन गर्नु भएको छ ।

कार्यसमित बिस्तार गर्दै अध्यक्ष खड्काले गाउँपालिका स्तरीय प्रतिष्ठानले वीपी कोइरालले गरेका महत्वपूर्ण योगदानको बारेमा आम नागरिकलाई जानकारी गराउँदै वीपी बिचारलाई प्रचार प्रसार गर्न सिंगो कार्यसमिति लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Share232Tweet15Share4

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

२८ भाद्र २०७६, शनिबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

२८ भाद्र २०७६, शनिबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

२८ भाद्र २०७६, शनिबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२८ भाद्र २०७६, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२८ भाद्र २०७६, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२८ भाद्र २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.