Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेकपाका ७० जना काग्रेसमा प्रवेश, नेकपाले नागरिकलाई झुक्याएको आरोप (भिडियो)

नेपाल अभियान नेपाल अभियान
४ आश्विन २०७६, शनिबार
in राजनीति
0
1.9k
SHARES
Share on FacebookShare on Twitter

गोकुलगंगा– रामेछापको गोकुलगंगा गाउँपालिकामा नेकपाका नेता तथा कार्यकर्ता नेकपा परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गरेका छन् । नेपाली काग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तरगत गाउँपालिका स्तरीय कार्यक्रममा नेकपाको जिल्ला कमिटि सदस्य देखि सक्रिया सदस्य सहितको ७० जनाको एक समूह नेपाली काग्रेसमा प्रवेश गरेको हो ।

गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालुमा शनिबार भएको कार्यक्रममा उनिहरुले पछिल्लो चरणमा नेकपाले जिल्ला कमिटिको सदस्य जस्तो पदमा रहेको व्यक्तिलाई समेत विभिन्न आसवसन देखाएर बोलेका बाचा पूरा नगरे पछि जनता झुक्याउने पार्टीमा बस्नुको कुनै अर्थ नरहेकोले काग्रेसमा प्रवेश गरेको बताएका छन् ।

गोकुलगंगा गाउँपालिका–४ रस्नालु नेकपाको शक्रिय सदस्य रहनुभएका शेखर बहादुर सुनुवारले नेपाली काग्रेसमा प्रवेश गर्दै सरकारमा रहेको पार्टीले चुनाव ताका घोषणापत्रमा उल्लेख गरेका कुनै पनि बाचा पुरा नगरेको र जनता प्रति जिम्मेवार नभएकाले नेकपा परित्याग गरेको बताउनुभयो । उहाँले अहिले रहेको नेकपाको सरकारबाट सामान्य नागरिकले विकासको महसुस गर्न समेत नपाएको गुनासो गर्दै अब नेपाली काग्रेसले जनताको पक्षमा आवाज उठाउनु पर्नेमा पनि जोड दिनुभएको छ । उनीहरुले नेपाली काग्रेसको विधान भित्र रहेर पार्टीले दिएका जिम्मेवारीलाई पुरा गर्दै संगठनको लागि सधै लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपा परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई स्वागत गर्दै नेपाली काग्रेस रामेछापका नेताहरुले नेकपामा हुँदा भोग्नु परेका विभिन्न पीडा काग्रेमा नहुने र सर्वसाधारण नागरिकले सरकारबाट भोग्नु परेको समस्यामा नेपाली काग्रेस सधै लडीरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Share1737Tweet77Share21

Related Posts

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

४ आश्विन २०७६, शनिबार
विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

४ आश्विन २०७६, शनिबार
सरकारले सामाजिक सञ्जाल बन्द गरेर गैरकानूनी काम गरयो –स्वर्णिम वाग्ले
राजनीति

सरकारले सामाजिक सञ्जाल बन्द गरेर गैरकानूनी काम गरयो –स्वर्णिम वाग्ले

४ आश्विन २०७६, शनिबार
एमाले मन्थली नगर –काठमाडौं सम्पर्क मञ्चको रक्तदान कार्यक्रम
राजनीति

एमाले मन्थली नगर –काठमाडौं सम्पर्क मञ्चको रक्तदान कार्यक्रम

४ आश्विन २०७६, शनिबार
कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन
राजनीति

कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन

४ आश्विन २०७६, शनिबार
अनेरास्ववियुको विजय जुलुस प्रदर्शन
राजनीति

अनेरास्ववियुको विजय जुलुस प्रदर्शन

४ आश्विन २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.