Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका सबै पालिकामा सकियो काँग्रेसको जागरण, मंगलबार मन्थलीमा विशाल र्याली

नेपाल अभियान नेपाल अभियान
६ आश्विन २०७६, सोमबार
in राजनीति
0
110
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– भदौ २४ गतेबाट दोस्रो चरणको जागरण अभियान शुरु गरेको नेपाली काँग्रेस रामेछापले असोज ६ गतेबाट मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि दोस्रोे चरणको कार्यक्रम सकेको छ । काग्रेसले मन्थली नगरापालिकाको चनखु र उमाकुण्ड गाँउपालिकाको प्रिति बाट दोस्रो चरणको आभियान सुरु गरेको थियो ।

चनखुमा बर्मा लामा र प्रिति देवी न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम को सूरुवात गरिएको थियो । पार्टीले असोज ७ गते मन्थलीको भैसेश्वर चोकमा जिल्ला स्तरीय आमसभा गरी दोस्रो चरणको कार्यक्रम समापन गर्ने तयारी समेत गरेको कांगे्रसका जिल्ला सचिव एक बहादुर (बिष्णु) बस्नेतले बताउनुभयो । उहाँका अनुसार जिल्ला कार्य समितिको बैठकले गरेको निर्णयका आधारमा पार्टीले जिल्लाका आठ वटै पालिकाहरुमा जागरण अभियान कार्यक्रम गरेको छ । अभियान अन्तर्गत पार्टिले सबै ठाउँमा आमसभा भेला र कार्यकर्ता भेटघाट कार्यक्रमलाई समेत जोड दिएको छ । जागरणमा पार्टीको आन्तरिक कमजोरी, समस्या र त्यसको समाधानका बारेमा केन्द्र र जिल्ला नेताहरुले सुधार गर्नु पर्ने कुराका बारेमा कार्यकर्ता बाट व्यापक कुरा उठेको छ ।

अघिपछि गुटगत रुपमा विभक्त हुने गरेका नेताहरुले समेत जागरण अभियानमा सरिक भएर पार्टी संगठन र त्यसमा सुधार गर्ने कुराहरुमा आ–आफनो ठाउँबाट सबै खालको कर्म गर्न तयार रहेको धारणा राखेका थिए । कतिपय नेता तथा कार्यकर्ताहरु भने जागरण अभियान बर्षाद र मध्य खेतिका कारण वेमौसममा लगाईएको बाली जस्तै भएकोले अभियानबाट सोचेजति उपलव्धि भने हुन नसकेको बताउँछन् । अभियानमा जिल्ला सभापति लवश्री न्यौपाने संगै जिल्ला कार्य समितिका पधाधिकारी, महाधिवेसन र महासमित सदस्य, भातृ संगठनका प्रमुख, प्रदेश समिति लगाएतका पदाधिकारीहरुको सहभागि रहेको थियो ।

Share44Tweet28Share8

Related Posts

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

६ आश्विन २०७६, सोमबार
विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

६ आश्विन २०७६, सोमबार
सरकारले सामाजिक सञ्जाल बन्द गरेर गैरकानूनी काम गरयो –स्वर्णिम वाग्ले
राजनीति

सरकारले सामाजिक सञ्जाल बन्द गरेर गैरकानूनी काम गरयो –स्वर्णिम वाग्ले

६ आश्विन २०७६, सोमबार
एमाले मन्थली नगर –काठमाडौं सम्पर्क मञ्चको रक्तदान कार्यक्रम
राजनीति

एमाले मन्थली नगर –काठमाडौं सम्पर्क मञ्चको रक्तदान कार्यक्रम

६ आश्विन २०७६, सोमबार
कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन
राजनीति

कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन

६ आश्विन २०७६, सोमबार
अनेरास्ववियुको विजय जुलुस प्रदर्शन
राजनीति

अनेरास्ववियुको विजय जुलुस प्रदर्शन

६ आश्विन २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.