Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा राप्रपा नेपालको चियापान

नेपाल अभियान नेपाल अभियान
८ कार्तिक २०७६, शुक्रबार
in राजनीति
0
113
SHARES
Share on FacebookShare on Twitter

मन्थली- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बिहिवार जिल्ला सदरमुकाम मन्थलीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । विजया दशमी, शुभ दिपावली, नेपाल संम्वत तथा छठ पर्वको अबसरमा जिल्लाका सबै पक्षलाई आमन्त्रण गरी मन्थलीमा चियापान कार्यक्रको आयोजना गरेको हो ।

चियापान कार्यक्रममा नेकपा, नेपाली काँग्रेस लगायत जिल्लाका राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु नागरिक समाजका अगुवा र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिलाई पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र कँडेल, प्रदेश सभा सांसद रिता माझी, केन्द्रीय सदस्यहरु लालध्वज लामा, सरस्वती श्रेष्ठ लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

चियापान र शुभकामना आदान प्रदान कार्यक्रम सवै पक्ष संग मेलमिलाप र सहकार्यको सन्देश दिने उद्देश्यका साथ आयोजना गरिएको राप्रपा नेपालका जिल्ला अध्यक्ष रामचन्द्र शर्मा कडेलले बताउनुभयो । लोकतन्त्रको आगमनसँगै फरक फरक पार्टीका नाममा विभक्त भएका राप्रपा मध्ये राप्रपा नेपालले विजया दशमी पश्चात चियापान र शुभकामना आदानप्रदान गर्ने गर्ने तेस्रोे पार्टी हो । असोज २६ गते नेपाली काँग्रेस र कार्तिक ६ गते नेकपा रामेछापले पनि यसप्रकारका कार्यक्रम मन्थलीमा गरीसकेका छन् ।

Share45Tweet28Share8

Related Posts

कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन
राजनीति

कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन

८ कार्तिक २०७६, शुक्रबार
अनेरास्ववियुको विजय जुलुस प्रदर्शन
राजनीति

अनेरास्ववियुको विजय जुलुस प्रदर्शन

८ कार्तिक २०७६, शुक्रबार
सुनकोसीमा ३५ जना प्रबेश
राजनीति

सुनकोसीमा ३५ जना प्रबेश

८ कार्तिक २०७६, शुक्रबार
नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ ले तोक्यो प्रतिनिधि
राजनीति

नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ ले तोक्यो प्रतिनिधि

८ कार्तिक २०७६, शुक्रबार
राप्रपाको प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

राप्रपाको प्रशिक्षण कार्यक्रम सम्पन्न

८ कार्तिक २०७६, शुक्रबार
संसदिय छानविन समिति गठन नभए सम्म काँग्रेसले सदन चल्न दिँदैन– डा.सङग्रौला
राजनीति

संसदिय छानविन समिति गठन नभए सम्म काँग्रेसले सदन चल्न दिँदैन– डा.सङग्रौला

८ कार्तिक २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.