Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘बर्तमान सरकारले प्रदेशलाई अपाङ्ग बनाउन खोज्यो’: पूर्व उप-प्रधानमन्त्री निधि

नेपाल अभियान नेपाल अभियान
१ मंसिर २०७६, आईतवार
in राजनीति
0
236
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेपाली काग्रेसका उपसभापति एबं पुर्ब उप्रधानमन्त्री बिमलेन्द्र नीधिले बर्तमान सरकारले प्रदेशलाई कुनै किसिमको भुमिका र अधिकार नदिइ अपाङ्ग बनाउन लागेको आरोप लगाउनु भएको छ । उहाले प्रदेश मातहतबाट सञ्चालन भएका जिल्ला स्तरका सरकारी कार्यालय प्रमुख र स्थानीय स्तरका कर्मचारी तथा जनप्रतिनीधिहरुले प्रदेशको निर्देशन नमान्ने अबस्था बनाइदिएर सम्पुर्ण अधिकार केन्द्रिकृत गरेको बताउनु भयो । शनिबार मन्थलीमा जनसाहारा मिडिया प्रा.लिद्धारा सञ्चालित रेडियो तामाकोशीको दोस्रो साधारण सभाको उद्घाटनका क्रममा बताउनुभएको हो । कार्यक्रममा उहाले बर्तमान सरकार अधिनायक बाद तर्फ उन्मुख भएको बताउदै सरकारले प्रभाबकारी काम गर्न नसक्नदा भ्रष्टाचार, महंगी र बलत्कारका घटनाहरु बढ्दै गएको आरोप लगाउनु भयो ।

उहाले संघियता र लोकतन्त्रमाथि बिश्वार नगर्ने कम्युनिष्ट पार्टिको हातमा सत्ता गएका कारण नेपाली नागरिकहरुले दुःख पाइरहेको बतउनुभयो । उहाले हाल सम्मको मुलुकको परिबर्तन गराउन, ठुला ठुला बिकास निर्माणका कामहरु गर्न र सञ्चार क्षेत्रको बिकास र बिस्तार गर्ने काम काग्रेसकै अगुवाइमा भएकोले अबको सत्ता सञ्चालन काग्रेसले गर्ने बताउनु भयो । उहाले बर्तमान सरकारले हाल सम्म कुनै पनि उपलब्धिमुलक काम गर्न नसेको काग्रेस सरकारमा रहदानै सुरु भएका काम हाल सम्पन्न गराएर बर्तमान सरकारले श्रेय लिन खोजेको बताउनु भयो ।
जनसाहारा मिडिया प्रा.लि का अध्यक्ष पूर्ण सुबेदीको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि एबं ३ नं प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले सरकारले काम गरेन भनेर आरोप लगाउनु गलत भएको बताउनु भयो । उहाले जनताहरुले दिएको दुइ तिहाइ बहुमत कसैले खोसेर लैजान नसक्ने भन्दै बर्तमान सरकारले काग्रेस नेतृत्वको सरकारको पालोमा भन्दा राम्रो काम गरीरहेको बताउनु भयो ।

सो अबसरमा बोल्दै पुर्ब जलस्रोत राज्य मन्त्री लक्ष्मण प्रसाद घिमिरेले भारतले सिमा मिच्दा पनि बर्तमान सरकार मुकदर्शक भएर हेरीरहेको आरोप लगाउनु भयो । उहाले बर्तमान सरकारको यस्तै रबैयाका कारण मुलुकमा बेथिति मौलाउदै गएकोले सरकारलाई यस्ता बिकृतिजन्य काम नगर्न अनुरोध गर्नुभयो । कार्यक्रमका अबसरमा संबिधान सभा सदस्य शिब बहादुर खड्का, नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय अध्यक्ष एबं बरिष्ठ पत्रकार हरिहर बिरही, ३ नं प्रदेशका सांसद शान्ति प्रसाद पौडेल, रीता माझी, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का ने.क.पाका जिल्ला नेता प्रकाश कुमार कार्की, नेपाली काँग्रेसका पार्टि सभापति लव श्री न्यौपाने, ने.क.पा मालेका सचिब ओम बाबु पुरी, नेपाली काँग्रेस पुर्ब सभापति रामचन्द्र खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत, रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर, उप प्रमुख सृजना खड्का, उमाकुण्ड गाँउपालिकाकी उपाध्यक्ष उर्मिला कार्की बस्नेत, नेपाली काग्रेस महाधिबेश प्रतिनिधि भरत चौलागाई नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, सञ्चालक समितिका सदस्य रत्नहरी ढुंगेल लगाएतले आ आफनो मन्तब्य राख्नु भएको थियो ।

सो अबसरमा शेयर सदस्यहरुलाई शेयर प्रमाणपत्र बितरण गरिनुका साथै नियमित बिज्ञापन दाता र सहयोगीहरुलाई प्रसंसा पत्र र दोशल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रमका अबसरमा रामेछाप कलाकार समाजका कलाकारहरुले बिबिध सास्कृतिक कार्यक्रम गरी प्रमुख अथिति निधि र मञ्चमा असिन अन्य अतिथिहरुलाई समेत नचाएका थिए ।

Share187Tweet20Share6

Related Posts

माछो माछो भ्यागुतो यस्पालीको तिज……..
मनोञ्जन

माछो माछो भ्यागुतो यस्पालीको तिज……..

१ मंसिर २०७६, आईतवार
अनेरास्ववियूमा भट्टराई
राजनीति

अनेरास्ववियूमा भट्टराई

१ मंसिर २०७६, आईतवार
काँग्रेस एक जुट हुनुको विकल्प छैन  ः डा.शशाङ्क कोइराला
देश

काँग्रेस एक जुट हुनुको विकल्प छैन  ः डा.शशाङ्क कोइराला

१ मंसिर २०७६, आईतवार
डा. शशांक मन्थली आउदै …….
राजनीति

डा. शशांक मन्थली आउदै …….

१ मंसिर २०७६, आईतवार
सुन काण्डको जिम्मा वर्तमान सरकारले लिनु पर्छ–महासचिव पोखरेल
राजनीति

सुन काण्डको जिम्मा वर्तमान सरकारले लिनु पर्छ–महासचिव पोखरेल

१ मंसिर २०७६, आईतवार
खेलको विकास विना देशको विकास असम्भव ः मुख्य सचेतक काफ्ले
राजनीति

खेलको विकास विना देशको विकास असम्भव ः मुख्य सचेतक काफ्ले

१ मंसिर २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.