Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उमाकुण्ड तरुणदलको निर्णय : काग्रेसलाई जिताउन तरुण परिचालन

नेपाल अभियान नेपाल अभियान
३ मंसिर २०७६, मंगलवार
in राजनीति
0
518
SHARES
Share on FacebookShare on Twitter

उमाकुण्ड- नेपाल तरुणदल उमाकुण्डले मंसिर १४ गते हुने उपनिर्वाचनमा उमाकुण्ड–५ प्रितिमा काग्रेसबाट उम्मेद्वार बन्नुभएकी सावित्री सुनुवारलाई जिताउनको लागि तरुण युवा परिचालन गर्ने निर्णय गरेको छ । तरुणदल उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शम्सेर कार्कीको अध्यक्षता तथा नेपाली काग्रेसका युवा नेता जित बहादुर केसी सहितको उपस्थितिमा भएको निर्णयले स्थानीय युवा हरी लामिछानेलाई संयोजक तोकेको छ । लामिछाने नेपाल तरुणदल उमाकुण्डको सदस्य समेत हुनुहुन्छ ।

तरुण भेलामा बोल्दै वडाध्यक्षकी प्रत्यासी सुनुवारले आफू युवा भएको बताउँदै युवाहरुले आफूलाई दिएको मत खेर नजाने ठोकुवा गर्नुभयो । कम्युनिस्टले जितेको ३ वर्ष हुँदा समेत दिर्घकालिन विकासको आधार समेत तयार नगरेकाले वडा नम्बर ५ पछि परेको बताउँदै आफूले जिते पछि उमाकुण्डका ७ ओटा वडा मध्यकै नमूना वडा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा युवा नेता छविन्द्र कार्की, हेमराज सुनुवार लगायतको सहभागिता रहेको नेपाल तरुणदल उमाकुण्ड गाउँपालिकाका सचिब उपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

Share437Tweet34Share9

Related Posts

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

३ मंसिर २०७६, मंगलवार
रामेछापका गेल्जे लामा (शेर्पा )काँग्रेस समानुपातिक सूचिमा
देश

रामेछापका गेल्जे लामा (शेर्पा )काँग्रेस समानुपातिक सूचिमा

३ मंसिर २०७६, मंगलवार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

३ मंसिर २०७६, मंगलवार
विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

३ मंसिर २०७६, मंगलवार
सरकारले सामाजिक सञ्जाल बन्द गरेर गैरकानूनी काम गरयो –स्वर्णिम वाग्ले
राजनीति

सरकारले सामाजिक सञ्जाल बन्द गरेर गैरकानूनी काम गरयो –स्वर्णिम वाग्ले

३ मंसिर २०७६, मंगलवार
एमाले मन्थली नगर –काठमाडौं सम्पर्क मञ्चको रक्तदान कार्यक्रम
राजनीति

एमाले मन्थली नगर –काठमाडौं सम्पर्क मञ्चको रक्तदान कार्यक्रम

३ मंसिर २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.