Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाँडादेवी नेकपालाई लाग्यो झुठ खेतीको आरोप, २१ जना कार्यकर्ता गए काँग्रेसमा

अभियान सम्बादाता अभियान सम्बादाता
१४ माघ २०७६, मंगलवार
in राजनीति
0
109
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौ- रामेछापको खाँडादेवी गाउँपालिकाका नेकपाका युवा कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गरेका छन् । लामो समय देखि नेकपामै रहेर पार्टीको काम गर्दै आएका युवाहरुले कम्युनिस्टहरू झुठको खेतीमा लागेर जनतालाई दुःख दिने कार्यमा लागेकाले आफूहरु नेपाली कांग्रेसमा प्रवेश गरेको बताए । लोकतन्त्र रहे मात्र देश र जनताको भविष्य उज्वल हुने भन्दै कम्युनिस्टहरूको मीठा कुरामा नफस्न सबैलाई अपील समेत गरेका छन् ।

खाँडादेवी गाउँपालिका वडा नम्बर ४ पकरबासका रामहरि कार्की, हरि कार्की र रामहरी गिरीको नेतृत्वमा २१ जना नेता तथा कार्यकर्ताहरू मंगलबार नेपाली कांग्रेस प्रवेश गरेको रामेछाप कांग्रेस प्रवक्ता नारायण बहादुर खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार नेपाली काग्रेसमा प्रवेश गर्नेहरुमा सम्म्बर बहादुर मानन्धर, रत्न बहादुर श्रेष्ठ, दिपक कार्की, रामचन्द्र कार्की, दिनेश कार्की, शेर बहादुर कार्की, कृष्ण बहादुर कार्की, रेवती कार्की, पुष्कर कार्की, प्रदिप सुनुवार, सुजन कार्की, खेम बहादुर कार्की, बिनोद कार्की, गौतम कार्की, देवबहादुर श्रेष्ठ, विष्णु कार्की, वीर बहादुर कार्की र नारायण कार्की रहेका छन् ।

काग्रेसमा प्रवेश गर्नेहरुलाई नेपाली काग्रेसका सभापति शेर बहादेर देउवाले बुढानिलकण्ठ स्थित देउवा निवासमा नेपाली कांग्रेसको सदस्यता दिएर काग्रेसमा स्वागत गर्नुभएको छ । सभापति देउवाले नेपाली काग्रेसमा प्रवेश गर्ने नवप्रवेशीहरुलाई योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइने आश्वासन पनि दिनुभयो ।

कार्यक्रममा रामेछाप कांग्रेस सभापति लवश्री न्यौपाने, पूर्वसभापति रामचन्द्र खड्का, उप–सभापति जितेन्द्र कुमार मोक्तान, सचिव द्वय लेखबहादुर कार्की र विष्णु बस्नेत तथा महासमिति सदस्यहरू कान्छाराम तामाङ, बीर बहादुर तामाङ, ध्रुव लामा, अर्जुन केसी, लगायत नेता तथा कार्यकताहरूको बाक्लो सहभागिता रहेको थियो ।

Share44Tweet27Share8

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१४ माघ २०७६, मंगलवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१४ माघ २०७६, मंगलवार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

१४ माघ २०७६, मंगलवार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

१४ माघ २०७६, मंगलवार
मन्थली क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त प्यानलद्वारा १४ बुँदै प्रतिबद्धता सार्वजनिक
राजनीति

मन्थली क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त प्यानलद्वारा १४ बुँदै प्रतिबद्धता सार्वजनिक

१४ माघ २०७६, मंगलवार
रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्
देश

रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्

१४ माघ २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.