Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अध्यादेशविरूद्ध रामेछापमा निस्कियो बिरोध र्‍यालीः ‘अधिनायकबादी केपी मुर्दाबाद’

नेपाल अभियान नेपाल अभियान
११ बैशाख २०७७, बिहीबार
in राजनीति, समाचार, समाज
0
474
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– देश कोरोना भाईसका कारण लकडाउनमा रहेको बेला सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन दवाव दिँदै रामेछापमा मौन जुलुश प्रदर्शन भएको छ । जिल्लाको सुनापति गाउँपालिका वडा नं ३ बेथानमा स्थानीयको अगुवाईमा बुधबार बिरोध जुलुस निकालिएको बताईएको छ ।

दुई अध्यादेशविरुद्ध बिरोधस्वरुप कालो ब्यानरमा प्रतिगमनकारी अध्यादेश फिर्ता गर, निरंकुशताको सपना होइन भोको पेटलाई राहत दे, महामारीको नाममा भ्रष्टाचार बन्द गर, लोकतन्त्र हाम्रो प्राण हो लगायतका नारा लेखेर टाँसिएका थिए ।

काँग्रेस नेता दिपेन्द्र खड्का, सानुबाबु पाण्डे, अञ्जन चालिसे लगायतको अगुवाईमा निकालिएको मौन जुलुसमा लकडाउनको मापदण्डलाई कायम राख्दै विपत्तीको बेला सरकारले ल्याएका अध्यादेश बेमौसमी बाजा रहेको नेता दिपेन्द्र खड्काले बताउनुभयो । केपी ओली नेतृत्वको सरकारले निरंकुशताको सपना देखेर ल्याएको अध्यादेश तुरुन्त फिर्ता नलिए कोरोना नियन्त्रण पछि आम नागरिकहरु सरकारको विरुद्धमा प्रर्दशनमा उत्रने चेतावनी समेत युवाहरुले दिएका छन् ।

Share394Tweet34Share9

Related Posts

रामेछाप अस्पतालमा रक्तदान
समाचार

रामेछाप अस्पतालमा रक्तदान

११ बैशाख २०७७, बिहीबार
मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

११ बैशाख २०७७, बिहीबार
रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

११ बैशाख २०७७, बिहीबार
जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित
समाचार

जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित

११ बैशाख २०७७, बिहीबार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

११ बैशाख २०७७, बिहीबार
अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित
समाचार

अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित

११ बैशाख २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.