Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भारत विरुद्ध रामेछापमा राँके जुलुस सहति लाग्यो नाराः भारतिय विस्तारबाद मुर्दाबात

नेपाल अभियान नेपाल अभियान
४ जेष्ठ २०७७, आईतवार
in राजनीति
0
89
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- भारतले नेपालको सिमा मिचेको भन्दै फिर्ताको माग सहित राप्रप निकट विद्यार्थीले आइतबार साँझ रामेछापमा राँके जुलुस निकालेको छ । भारतले नेपालको भूमी मिचेर सडक बिस्तार गरेको भन्दै तत्काल फिर्ताको माग सहित मन्थलीको वडा नम्बर ८ गाईखुराबाट निस्केको राँके जुलुस मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा आएर टुङ्गिएको छ ।

राप्रप नेता चन्द्र माझीको नेतृत्वमा निस्केको राँके जुलुससँगै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत दहन गरेको राप्रप नेता चन्द्र माझीले बताउनुभयो । राप्रपका नेता तथा विद्यार्थी नेताहरुले भारत विरुद्ध भारतिय विस्तारबद मुर्दाबाद, मिचिएको सीमा चाँडो फिर्ता दे लगाएतका नारा समेत लगाएका थिए । मन्थलीको देवकोटाचोक सम्म पुगेको राँके जुलुस प्रहरीले अगाडि बढ्न नदिएपछि त्यहि टुङ्ग्याइएको राप्रप नेता चन्द्र माझीले बताउनुभयो ।

Share36Tweet22Share6

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

४ जेष्ठ २०७७, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

४ जेष्ठ २०७७, आईतवार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

४ जेष्ठ २०७७, आईतवार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

४ जेष्ठ २०७७, आईतवार
मन्थली क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त प्यानलद्वारा १४ बुँदै प्रतिबद्धता सार्वजनिक
राजनीति

मन्थली क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त प्यानलद्वारा १४ बुँदै प्रतिबद्धता सार्वजनिक

४ जेष्ठ २०७७, आईतवार
रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्
देश

रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्

४ जेष्ठ २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.