Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाली काँग्रेस रामेछापले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र 

नेपाल अभियान नेपाल अभियान
२ असार २०७७, मंगलवार
in राजनीति
0
165
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेपाली काँग्रेस रामेछापले सरकारले गरेको हालको क्रियाकलापका बिरुद्ध जिल्ला प्रशसन कार्यलय रामेछाप मार्फत प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । स्थानीय वीपीचोकबाट निस्केको ¥यालीले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई पार्टी साभपति लवश्री न्यौपानेले ज्ञापन पत्र बुझाउनु भएको हो ।

ज्ञापन पत्रमा सरकारले कोभिड–१९ को सन्दर्भमा प्रभावकारी काम गर्न नसकेको, स्वास्थ  सामग्री खरिदमा चरम भ्रष्टाचार भएको, लकडाउनका कारण लाखौ नेपालीले बिदेशी मुलुक र स्वदेशमा रोजगारी गुमाउदा समेत सरकार मौन बसेको लगाएतका ९ बुँदे गल्तीहरु औल्याउदै ति गल्तीहरु सच्याउन आबश्यक सुझाबहरु समेत दिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले आफुले प्राप्त गरेको ज्ञापन पत्र जस्ताको तस्तै सम्बन्धित निकायमा पठाइदिने बताउनु भयो ।

नेपाली काँग्रेसले मंगलबार ७७ ओटै जिल्लाबाट प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।

Share112Tweet22Share6

Related Posts

नेपाली काँग्रेस रामेछापको शुभकामना तथा चियापान
राजनीति

नेपाली काँग्रेस रामेछापको शुभकामना तथा चियापान

२ असार २०७७, मंगलवार
रामेछापमा पहिलोपटक नेविसंघ कप २०८० हुँदै
राजनीति

रामेछापमा पहिलोपटक नेविसंघ कप २०८० हुँदै

२ असार २०७७, मंगलवार
माछो माछो भ्यागुतो यस्पालीको तिज……..
मनोञ्जन

माछो माछो भ्यागुतो यस्पालीको तिज……..

२ असार २०७७, मंगलवार
अनेरास्ववियूमा भट्टराई
राजनीति

अनेरास्ववियूमा भट्टराई

२ असार २०७७, मंगलवार
काँग्रेस एक जुट हुनुको विकल्प छैन  ः डा.शशाङ्क कोइराला
देश

काँग्रेस एक जुट हुनुको विकल्प छैन  ः डा.शशाङ्क कोइराला

२ असार २०७७, मंगलवार
डा. शशांक मन्थली आउदै …….
राजनीति

डा. शशांक मन्थली आउदै …….

२ असार २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.