Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेसको पार्टि सभापतिमा कान्छारामले उमेद्वारी दिने

नेपाल अभियान नेपाल अभियान
१ आश्विन २०७७, बिहीबार
in राजनीति, समाचार
0
161
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता पूर्ण बहादुर तामाङ,कान्छारामले काँग्रेसको १४ औ जिल्ला अधिबेशनमा रामेछाप जिल्लाको पार्टि सभापतिमा उमेद्वारी दिनुहुने भएको छ ।१३ औ अधिबेशनबाट महासमिति सदस्य समेत निर्बाचित हुनुभएका तामाङले मन्थलीमा बिहिबार  आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो कुराको घोषणा गर्नु भएको हो ।

यस अघि प्रतिनिधि सभाको सांसदको टिकट लिएर उप–बिजेता हुनुभएका तामाङले जिल्लाको पार्टि संगठनलाई मजबुद बनाएर जिल्लाका स्थानीय तहहरुमा र प्रदेश एबं संघिय सांसद बिजयी गराउन आफुले पार्टि सभापतिमा उमेद्वारी दिने बताउनुभयो ।

सामाजिक सेवामा कृयाशिल  तामाङले जिल्लामा काँग्रेसको दुइवटा गुट देखापरेकोले दुबै गुटलाई मिलाएर साझा उमेद्वार बन्न आफु प्रयासरत रहेको पनि बताउनु भयो ।

निर्माण ब्यवसायी समेत रहनुभएका तामाङले पार्टिको संगठनलाई मजबुद बनाएर जतासुकै काग्रेसको माहोल ल्याउन काम सुरु गरिसकेको बताउनुभयो ।

Share64Tweet40Share11

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

१ आश्विन २०७७, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१ आश्विन २०७७, बिहीबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१ आश्विन २०७७, बिहीबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१ आश्विन २०७७, बिहीबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१ आश्विन २०७७, बिहीबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१ आश्विन २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.