Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाली काँग्रेसको देशभर प्रदर्शन, रामेछापमा पनि हुदै

नेपाल अभियान नेपाल अभियान
२९ मंसिर २०७७, सोमबार
in राजनीति, समाचार
0
108
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २९ मङ्सिर । वर्तमान सरकारले गरेको काम काजको विरोधमा नेपाली काँग्रेसले देशभर एकैसाथ बिरोध रयाली प्रदर्शन सुरु गरेको छ ।
यसै विच नेपाली काँग्रेस रामेछापले पनि आफ्नो बिरोध प्रदर्शन गरीरहेको छ ।

मन्थली नगरपालिका वडा नं १ भैसेश्वर चोक बाट सुरु भएको बिभिन्न नारा सहितको रयालीले मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा कोण सभा गरिरहेको छ ।पार्टि सभापति लबश्री न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न नेताहरुले बोल्ने क्रम जारी रहेको छ ।
पार्टि सचिव लेख बहादुर कार्की द्धारा सञ्चालन भइरहेको कार्यक्रममा हजारौको संख्यामा काँग्रेसका नेता तथा कार्यकर्ताहरु सहाभागि भएका छन् ।
वर्तमान सरकारको अधिनायक वाद विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत आइतवार साझ काँग्रेस रामेछापले सिठ्ठी जुलुस समेत गरेको थियो ।

Share43Tweet27Share8

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

२९ मंसिर २०७७, सोमबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

२९ मंसिर २०७७, सोमबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

२९ मंसिर २०७७, सोमबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

२९ मंसिर २०७७, सोमबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

२९ मंसिर २०७७, सोमबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

२९ मंसिर २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.