Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रधानमन्त्रीको कदम प्रति नेकपा रामेछापद्वारा खेद प्रकट

नेपाल अभियान नेपाल अभियान
७ पुष २०७७, मंगलवार
in राजनीति, समाचार
0
184
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ७ पुष । नेपाल कम्युनिष्ट पार्टि रामेछापले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनको सिफारीस प्रति खेद प्रकट गरेको छ ।
पार्टिले सोमवार एक बिज्ञप्ती जारी गरी आइतवार प्रधानमन्त्री के पी शर्मा ओलीले नयाँ जनादेशका नाममा संसद बिघटन गरी निर्वाचनमा जाने गरेको निर्णय संविधानको बर्खिलापमा भएको र उक्त कदमले नेकपाका तमाम कार्यकर्ता र जनताको भावनामा चोट पुगेको भन्दै सो कदमप्रति खेद प्रकट गरेको हो ।

पार्टिका जिल्ला अध्यक्ष मैन कुमार मोक्तान र जिल्ला सचिब शान्ति प्रसाद पौडेल द्धारा संयुक्त रुपमा हस्ताक्षर गरिएको उक्त बिज्ञप्तीमा संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, दीगो संरचना, विकाश निर्माण, कोभिड–१९को ब्यवस्थापन गरी नेकपालाई एकिकृत पार्टि वनाउनुको साटो संसद बिघटन गरी प्रधानमन्त्रीले जनता र देशको हित बिपरित कदम चालेको उल्लेख गरिएको छ ।

त्यसैगरी नेकपा रामेछाप नगर कमिटिले पनि छुट्टै बिज्ञप्ती जारी गरी उक्त कदमको खेद प्रकट गरेको छ ।
बिज्ञप्तीमा वर्तमान प्रधानमन्त्री ओलीले गरेको असम्बैधानिक कदमको खेद प्रकट गरिएको जनाइएको छ । बिज्ञप्तीमा रामेछाप नगर कमिटीका अध्यक्ष मोतिलाल तमाङ, सचिब होतराज ढकाल, कार्यालय सदस्यद्वय नरेश वावु श्रेष्ठ र इन्दिरा बख्रेलले हस्ताक्षर गर्नुभएको छ ।

Share74Tweet46Share13

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

७ पुष २०७७, मंगलवार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

७ पुष २०७७, मंगलवार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

७ पुष २०७७, मंगलवार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

७ पुष २०७७, मंगलवार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

७ पुष २०७७, मंगलवार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

७ पुष २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.