Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

संघिय संसद बिघटन प्रति भट्टराइको आक्रोस

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
४ माघ २०७७, आईतवार
in राजनीति, समाचार
0
22
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ४ पुष । वर्तमान प्रधानमन्त्रीले संसद विघटन गरी असंवैधानीक कदम चालेको भन्दै दाहाल – नेपाल समुहका केन्द्रीय जनआन्दोलन परिचालन समितिका सह संयोजक योगेश भट्टराइले आक्रोस ब्यक्त गर्नु भएको छ ।
उहाले नेपालीहरुले गरेका क्रान्ति संविधानलाई क्षत विक्षत वनाएको लोकन्त्रन्त्र धरापमा पार्ने काम भएको वताउनु भयो
उहाले सो कुरा प्रेस संगठन रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा वताउनु भएको हो ।
अघिल्लो संबिधानमा संसद बिघटन गर्न सक्ने विशेषाधिकार भएपनि यो संबिधानमा भने उक्त अधिकार नभएको पनि उहाले वताउनुभयो । संबिधानकाे धारा- ७६ मा कहि पनि वहुमत प्राप्त नेता वा प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार नभएको दावी गर्नुभयो । बैकल्पीक संम्भावना नभए मात्रै संसद बिघटन गर्ने प्रावधान हालको संविधान मा छ । नेकपा भित्रनै वहुमतको सरकार बन्ने संम्भावना वा अन्य पार्टि सँग मिलेर सरकार वनाउने संभाना हुुँदा हुदै यसरी संसद बिघटन हुनु अलोकतान्त्र्रिक र असम्बैधानिक भएको पनि उहाले वताउनुभयो ।
यहि पुष ५ गतेको संघिस संसद बिघटन विरुद्ध रामेछापकाे मन्अथली मा आयोजित विरोध रयाली तथा कार्यकर्ता भेटघाट एबं प्रशिक्षण कार्यक्रमलाई सम्बाेेधन गर्न आइतवार मन्थली आइपुग्नु भएका भट्टराइले उक्त कुरा सो अवसरमा बताउनु भएको हो ।

Share9Tweet6Share2

Related Posts

संसद पुनःस्थापनाको खुसियालीमा दानेको दिप प्रज्वलन,काँग्रेसको स्वागत
राजनीति

संसद पुनःस्थापनाको खुसियालीमा दानेको दिप प्रज्वलन,काँग्रेसको स्वागत

४ माघ २०७७, आईतवार
राष्ट्रपति रनिङ शिल्ड मन्थली माविको पोल्टामा
खेलकुद

राष्ट्रपति रनिङ शिल्ड मन्थली माविको पोल्टामा

४ माघ २०७७, आईतवार
प्रहरी धन्यवादको आकांक्षि हुँदैन – महानिरीक्षक थापा
प्रहरी-प्रशासन

प्रहरी धन्यवादको आकांक्षि हुँदैन – महानिरीक्षक थापा

४ माघ २०७७, आईतवार
कोशिसको नाफा १ लाख ७५ हजार
कारोबार

कोशिसको नाफा १ लाख ७५ हजार

४ माघ २०७७, आईतवार
क्याम्पस सञ्चालक समितिमा वियोगी
शिक्षा

क्याम्पस सञ्चालक समितिमा वियोगी

४ माघ २०७७, आईतवार
बिद्यार्थी बोकेको बस दुर्घटना, १७ घाइते
प्रदेश नं ३

बिद्यार्थी बोकेको बस दुर्घटना, १७ घाइते

४ माघ २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.