Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका ६४ वटै वडामा काँग्रेसको एकै साथ विरोध प्रदर्शन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
८ माघ २०७७, बिहीबार
in राजनीति, समाचार
0
138
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ८ माघ । प्रधानमन्त्री केपी ओलीले संविधानको ठाडो उलंघन गर्दै संसद विघटन गरेपछि त्यसको विरुद्धमा केन्द्रबाट अभियान शुरु गरेको नेपाली काँगे्रसले केन्द्रीय कार्यालयको निर्देशन बमोजिम विहिबार जिल्लाका ६४सवै वडाहरुमा प्रधानमन्त्रीको प्रतिगमनकारी कदमको विरोधमा विरोध कार्यक्रमको आयोजना गरेको छ ।

सो अवरमा मन्थली नगरपालिका को वडा नं –१ मा विरोध स्वरुप मोटर साइकल रयाली र कोण सभा गरिएको थियो भने वडा नं –२ र ३ कठजोर, वडा नं –४ सालु, वडा नं –५ सुनारपानी , वडा नं– ६ भलुवाजोर, वडानं –७ भटौली, वडा नं –८ चिसापानी, वडा नं – ९ पुरानागाँउ वडा नं– १० चनखु वडा नं– ११ नाटिला गेलु, वडा नं –१२ सिक्राल गेलु, वडा नं– १३ फुलासी चिण्डे र वडा नं– १४ फुलासी विस्ली मा विरोध रयाली तथा सभाहरु भएका छन् ।

मन्थली नगरपालिकाको वडा नं –१मा भएको मोटर साइकल रयाली पश्चात देवकोटा चोमा आयोजना गरिएको वार्ड सभापति पुर्ण सुवेदीको अध्यक्षतामा सम्पन्न कोण सभामा जिल्ला कोषाध्यक्ष कुमार श्रेष्ठ लगाएतले सम्बोधन गर्नु भएको थियो । त्यसैगरी वडा नं –७ को भटौलीमा आयोजना गरिएको विरोध कायक्रमका अवसमा वर्तमान सरकार र केपी ओलि विरुद्धका विभन्न नारहाहरु लगाउदै वार्ड पार्टि कार्यालय बाट निस्केको जुलुुसले गाउका विभिन्न भागहरु परिक्रमा गरी पुन पार्टिकार्यालय परिसमा आइ कोण सभामा परिणत भएको थियो । वार्ड सभापति भुवनहरी प्रसाइको अध्यक्षतामा सम्पन्न उक्त सभामा वार्ड अध्यक्षका उमेद्वार पूर्ण वाहदुर तमाङ, मन्थली नगरकार्यपालिका सदस्य निर्माण माझी, जिल्ला कार्य समितिका आमन्त्रीत सदस्य शुक्र माझी लगाएतले सम्बोधन गर्नु भएको थियो ।

त्यसैगरी वडा नं–८ चिसापानीमा वाजागाजा सहित निस्केको जुलुसले गाउका बिभिन्न भागहरु परिक्रमा गरी कोण सभापमा परिणत भएको थियो ।
वार्ड सभापति ओम वावु पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टि सचिब लेख बहादुर काकी, नेवि संघ रामेछापका क्षेत्रिय सभापति उत्तम कार्की लगाएतका नेताहरुले कोण सभालाई सम्बोधन गर्नु भएको थियो ।वडा नं १० का वार्ड सभापति शंकर कार्कीको अध्यक्षतमा सम्पन्न विरोध रयाली पछिको कोण सभालाई क्षेत्रिय सभापति विनोद कार्की लगएतले सम्बोधन गर्नु भएको थियो ।


त्यसैगरी खाडादेवी गाउपालिकाको वडा नं –१ राकाथुम, वडा नं –२ को मझुवा, वडा नं– ३ को भीरपानी, वडा नं –४ को पकरवास राम्चे, वडा न) –५ को पकरवास ठाँटी, वडा नं –६ को माकादुम वडा नं –७ को खाँडादेवी चोप्राङ, वडा नं –८ को गागल भदौरे र वडा नं – ९ को पिङखुरीमा पनि छुट्टा छुट्टै विरोध प्रदर्शन र कोण सभा गरिएको थियो ।


वडा नं– ५ को पकरवासमा आयोजित रयाली पछिको कोण सभालाई महाधिवेश प्रतिनिधि वल वहादुर नेपाली , काठमाण्डौ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठ पत्रकार महासंघ रामेछपका पूर्ब अध्यक्ष हिमाल ढुंगेल लगाएतले सम्बोधन गनु भएको थियो । वार्ड सभापति वालकृष्ण कार्कीको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमका आवसमरा बिवधि सास्कृतिक कार्यक्रमहरु समेत प्रदर्शन गरिएको थियो ।
त्यसैगरी दोरम्वा गाँउपालिकाको वडा नं –१ को डडुवा, वडा नं –२ को दोरम्बा, वार्ड नं –३ को टोकरपुर, वडा नं– ४ को गौश्वारा, वडा नं– ५ को गुन्साल, वडा नं –६ को लखनपुर रिठ्ठे र वडा नं –७ को लखनपुर थापागाँउमा पनि छुट्टा छुट्टै विरोध प्रदर्शन र कोण सभा गरिएका छन् ।


त्यस्तै सुनापति गाउपालिकाको वडा नं –१ गुन्सी, वडा नं –२ दिमिपोखरी वडा नं –३ हिलेदेवी, वडा नं– ४ वेथान र वडा नं– ५ खनियापानी मा पनि छुट्टा छुट्टै विरोध प्रदर्शन र कोण सभा गरिएका थिए । वडा नं– २ को दिमीपोखरीमा रयाली पश्चात आयोजना गरिएको कोण सभामा नेपाली काग्रेस महासमिति सदस्य पूर्ण बहादुर तमाङ, महाधिवेशन प्रतिनिधि भरत चौलागाँई, प्रदेस ख का सांसद उमेद्वार जितवाहादुर थापामगर लगाएतले सम्बोधन गर्नु भएको थियो । उक्त वडामा अन्य पार्टि परित्याग गरी दर्जनौ मानिसहरु काँग्रेसमा प्रवेश गरेका थिए ।

त्यसैगरी रामेछाप नगरपालिकाको गोठगाँउ, हिमगंगा, साघुटार,रामपुर,देउराली,रामेछाप, ल्याङल्याङ मा समेत छुट्टा छुट्टै विरोध प्रदर्शन र कोण सभा गरिएका छन् ।रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा सम्पन्न बिरोध सभामा पार्टि सभापति लवश्री न्यौपाने, रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगर लगाएतले सम्बोधन गर्नु भएको थियो ।

त्यसैगरी लिखु तामाकोशी गाँउपालिकाको वडा नं –१ को दुरागाउ, २ को सैपु ३ को धोवि, ४ को बिजुलीकोट कोटगाँउ ५ को नागदह, ६ को खिम्ती र ७ को तिल्पुङमा पनि छुट्टा छुट्टै विरोध प्रदर्शन र कोण सभा गरिएका छन् ।

वडा नं ७ को तिल्पुङमा भएको विरोध रयाली पछिको कोण सभामा महाधिवेशन प्रतिनिधि कृष्ण महत लगाएतले सभालाई सम्बोधन गर्नु भएको थियो ।


त्यस्तै गोकुलगंगा गाँउपालिकाको वडा नं १ को चुचुरे २ को ठोसे, ३ को रस्नालु ४ को वेताली, ५ को नामाडि र ६ को फर्पूमा समेत छुट्टा छुट्टै विरोध प्रदर्शन र कोण सभा गरिएका थिए ।

त्यस्तैगरी उमाकुण्ड गाउपालिकाको वडा नं १ गुम्देल, वडा नं २ वाम्ती, वडा नं ३ कुभुकास्थली, वडा नं ४ र ५ प्रिति र वडा नं ६ गुप्तेश्वर र वडा नं ७ भुजीमा पनि छुट्टा छुट्टै विरोध प्रदर्शन र कोण सभा गरिएका छन् ।ति वडाहरुमा विभिन्न नारा सहित निस्केको विरोध रयालीले गाउका विभिन्न भागहरु परिक्रमा गरी कोण सभामा परिणत भएका थिए । सभामा जिल्ला तथा क्षेत्रिय र स्थानीय स्तरका नेताहरुले सम्वोधन गरेका थिए ।

वर्तमान सरकारको कार्य शैली र केपी ओलीको असंम्बैधानिक कदप प्रति आक्रोशित भएका काग्रेसका नेता तथा कार्यकर्ताहरुले वोल्ने क्रममा वर्तमान सरकाका प्रधानमन्त्री ओलिको र कम्यूनिक्ष्ट सकरका विरुद्धमा खनिएका थिए उनीहरुले लामो समय लगाएर बनाएको संविधानलाई चुनौति दिंदै संसद विघटन गरेको घटना गैर संवैधानिक र अलोकतान्त्रिक भएको भन्दै त्यसका लागि संसद पुनस्थापना हुनु पर्ने माग गरेका थिए ।
प्रायजसो राजधानी काडमाडौमानै रहेर विभिन्न गुट र उपगुटको राजनितिमा रमाउने काँगेसका अधिकाँश नेताहरु समेत यतिबेला प्रधानमन्त्रीको असंम्बैधानिक कदमको विरोध गर्न आ–आफ्नो वडामा पुगेका छन् ।

Share55Tweet35Share10

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

८ माघ २०७७, बिहीबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

८ माघ २०७७, बिहीबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

८ माघ २०७७, बिहीबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

८ माघ २०७७, बिहीबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

८ माघ २०७७, बिहीबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

८ माघ २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.