Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुंगुर,लंगुर र मयुर मिलेर कम्युनिष्ट आन्दोलन सक्न खोजेः वस्नेत

बद्री नयाँघरे बद्री नयाँघरे
१५ माघ २०७७, बिहीबार
in राजनीति, समाचार
0
61
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १५ माघ । नेकपा ओली समुहका केन्द्रीय सदस्य महेश बस्नेतले सुँगुर,मयुर र लंगुर मिलेर कम्युनिष्टपार्टि रुपी अंगुर सिध्याउन खोजेको आरोप लगाउनु भएको छ । सो कुरा उहाँले विहिबार सदरमुकाम मन्थलीमा आयोजित युवा विद्यार्थीको कार्यक्रममा बताउनु भएको हो ।
पार्टि फुटको प्रसंगलाई जोड्नेक्रममा पुर्वमन्त्री समेत रहेका बस्नेतले पुर्व माओवादिलाई सुँगुरको संज्ञा दिँदै फुटेका पुर्व एमालेहरू मयुर र नेतृत्व तहमा रहेका माधब र प्रचण्डहरूलाई लंगुर (बाँदर)को संज्ञा दिंदै सुंगुर,मयुर र लंगुर मिलेर नेकपा रुपि अंगुर सक्ने प्रयास गरेको भन्दै उनीहरु प्रति आक्रोस पोख्नुभयो ।

उहाँले पूर्व माओवादिका घाइते, अपाङ्ग र शहिद परिवारलाई अब केपी ओलीले पाल्न नसक्ने वताउनुभयो ।
अधिकांस समय प्रधानमन्त्री केपी ओलीको प्रशंसा अनि प्रचण्ड र माधब नेपालहरूको ब्यवहार र चर्तिकलाका विरुद्धमा खर्चिएका कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वस्नेतले नेकपा समाप्त पार्ने उनीहरुको षडयन्त्र बिरुद्व नेकपाले मेचि महाकाली अभियान शुरु गरेको भन्दै अभियानमा साथ दिन सबै पक्षलाई आग्रह गर्नुभयो ।
यो अभियानमा झुक्एिर सुंगुर सँग मिसिन गएका मयुर नेताहरुलाई नेकपामा सामाहित गराएर नेकपालाई दर्विलो पार्टिका रुपमा स्थापीत गराउने पनि बस्नेतले बताउनु भयो ।
बस्नेतले केपी ओली राजनीतिक क्षेत्रका पशुपति नाथ भएको ठोकुवा पनि गर्नु भयो । उहाँले भन्नुभयो – “केपी ओली जनताको चाहना र भावनालाई बुझेर काम गर्ने नेता भएकोले नेकपाको आधिकारीक पार्टि पनि अध्यक्ष केपी ओलीलेनै नेतृत्व गरेको कम्युनिष्ट पार्टि हो ।”

सरकारको नेतृत्वकर्ताको हैसियतले जनताको पक्षमा धेरै काम गरेर मन जित्दै अगि बढ्दै गरेका प्रधानमन्त्रीलाई असहयोेग गरेर प्रचण्ड र नेपाल समुहले आफुहरुले नेतृत्व गरेको कम्युनिष्ट पार्टि असली कम्युनिट भन्नुले सिङ्गो कम्युनिष्ट पार्टि र सुर्य चिन्हकै अपमान भएको भन्दै नागरिकले रुचाएको सुर्य चिन्हमा आँखा नलगाई निर्बाचन आयोगमा गएर आधिकारी नयाँ पार्टि दर्ता गराएर निर्बाचनमा जान समेत नेपाल र दाहाल समुहलाई चुनौति दिनुभयो ।
उहाँले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारले गरेको राम्रा कामबाट तिलमिलाएका गद्दारहरुका कारण मुलुक दुर्घटनामा जान लागेपछि प्रधानमन्त्रीले बाध्य भएर ताजा जनादेशमा जाने निर्णय गर्नु भएकोले सो निर्णयलाई सार्थक बनाउन निर्बाचनको तयारीमा लाग्न सबै युवा विद्यार्थिहरुलाई आग्रह गर्नु भयो । उहाँले भन्नुभयो–“ तोकिएकै मितिमा चुनाब हुने कुरामा दुई मत छैन् भन्ने कुरालाई हामिले प्रचार गर्दै नयाँ नेपाल बनाउने केपी ओलीको सपनालाई सार्थक बनाउने राष्ट्रिय अभियानमा सबै गोलबद्व हुन जरुरी छ ।”


कार्यक्रमका अवसरमा वोल्दै बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले केपी समुह माहुरी र प्रचण्ड नेपाल समुह झींगा भएकोले नेकपा का कार्यकर्ताहरुले माहुरी रोज्ने कि झींगा रोज्ने त्यो उनीहरुको रुचिको विषय भएको वताउनुभयो । उहाले केपी ओलीले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा राम्रा काम गरेको तर त्यो उनीहरुले देख्न नसकेको र ओलीलाई अरु थप काम गर्न नदिएको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्वय कमल चौलागाँई र माधब ढुंगेल लगाएतका नेता तथा कार्यकर्ताहरुले पनि ओली सरकारको नेतृत्वमा भएका कामको प्रशंसा गरेका थिए र उनीहरुले बाध्यात्मक अबस्थामा प्रधानमन्त्रीले नयाँ जनादेशमा जान चाहेको दावि गर्दै तोकिएकै समयमा निर्बाचन हुने कुरामा ढुक्क भएर निर्बाचनको तयारीमा जुट्न पनि युवा विद्यार्थीलाई आग्रह गरेका थिए ।
ओलिको पक्षमा विभिन्न नारावाजी गदै मन्थलीमा विरोध रयाली समेत प्रदर्शन गरिएको थियो । मन्थली स्थित थापाचोक नजिक वाट सुरु भएको मोटरसाइकल हरु सहितको रयालीले मन्थली वजार परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गडमा कोण सभा गरेको थियो ।

Share24Tweet15Share4

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

१५ माघ २०७७, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१५ माघ २०७७, बिहीबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१५ माघ २०७७, बिहीबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१५ माघ २०७७, बिहीबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१५ माघ २०७७, बिहीबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१५ माघ २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.