Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दरबारको कोखबाट जन्मिएका कम्युनिष्टहरूबाट परिवर्तन असंम्भव–बस्नेत

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१९ माघ २०७७, सोमबार
in राजनीति, समाचार
0
135
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १९ माघ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंङ्ग बस्नेतले दरबारको कोखबाट जन्मिएका कम्युनिष्टहरूबाट मुलुकको परिवर्तन असंम्भव रहेको वताउनु भएको छ ।
सो कुरा उहाले सोमवार नेपाली काँग्रेसको भातृ संगठनहरू द्धारा संयुक्त रुपमा मन्थलीमा आयोजना गरिएको विरोध कार्यक्रमका अवसरमा वताउनु भएको हो ।

उहाँले पटक–पटक कम्युनिष्ट पार्टिबाट प्रधानमन्त्री बनेका डा.वावुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल प्रचण्डको कुकर्म देखि केपी ओलि सम्मले बर्तमान अबस्थामा संसद बिघटन गर्ने निर्णय सम्म आईपुग्दा उनिहरुले गरेका हरेक क्रियाकलाप राष्ट्र र जनताको हितमा नभएको दावि गर्नुभयो ।
उहाँले भन्नुभयो उनीहरूको पालामा भएका सबै काम नेपाली जनताको पक्षमा थिएनन् । यस खालका राष्ट्र विरोधी कर्महरूले राजावादि र दक्षिण पन्थीहरूलाईनै सहयोग पुगेको पटक–पटकको घटनाक्रमबाट पुष्टि भएको आरोप पनि बस्नेतले लगाउनु भयो । उनीहरूले गरेका सबैखाले कर्महरूलाई हेर्दा उनीहरूलाई दरवारको कोखवाट जन्मिएका कम्युनिष्ट भएको भन्ने दर्विलो आधार निर्माण भई सकेको दाबि पनि बस्नेतले गर्नुभयो ।

उहाले भन्नुभयो – “संविधान सभा मार्फत संविधान जारी गर्ने कृयाकलाप हुँदै अहिलेको संसद विघटन सम्म आइपुग्दा कम्युनिष्ट सरकारका नाममा भए गरेका सवै कामहरु राष्ट्र विरोधी कामहरू भएकोले पनि उनीहरुबाट मुलुक परिवर्तनको अपेक्षा गर्नु बेकार रहेको ठोकुवा पनि गर्नुभयो । उहाँले भन्नुभयो– “उनीहरुले गरेका कृयाकलापहरु बाट कम्युनिष्टहरू राष्ट्रको पक्षमा छैनन् भन्ने कुरा समेत पुष्टि भैसकोले संविधानको रक्षाका लागि पनि नेपाली काँग्रेसले अग्रसरता लिनु पर्ने अबस्था आईपुगेको छ ।”

उहाले माधव नेपाल प्रधानमन्त्री भएको बेलामा वालुवाटारको जग्गा वेचेका, झलनाथ खनाल ले सर्प दंश भ्याक्सीन खरिदका लागि ७० करोड लिएको आफुलाई विश्वकै अब्वल दर्जाको बिद्वान ठान्ने डा वावुराम भट्टराई र प्रचण्डले पहिलो संविधान सभावाट संबिधान दिन नसकोको आरोप पनि लगाउनुभयो ।

नेपाल तरुण दल रामेछापका जिल्ला अध्यक्ष काजी बहादुर खड्का (दिनेश) को अध्यध्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, रामेछाप नगरपालिकाका नगर प्रमुख नरवहादुर थापामगर,नेपाल महिला संघकी सभापति गंगा अधिकारी, नेपाल मगर संघका जिल्ला अध्यक्ष केशर बहादुर मगर,नेपाल तामाङ संघका अध्यक्ष छोइसाङ तामाङ, नेपाल दलित संघका सचिव दिपक लाखे, किसान संघका सभापति मदन अधिकारी, नेपाल बिद्यार्थी संघका अध्यक्ष सुशिल अधिकारी, भूतपूर्व सैनिक संघ का अध्यक्ष टहल वहादुर कार्की लगाएतले ओली सरकारले गरेको संबैधानीक कु विरुद्ध फेरी पनि काँग्रेसले आन्दोलनको पक्षमा लाग्नुको विकल्प नरहेको धारणा राखेका थिए ।

बिरोध सभा अघि भातृ संगठनका पदाधिकारीहरूले मन्थली –१ को थापा चोकबाट सयौको संख्यामा मोटर साईकल र्याली ले वजार परिक्रमा गरेको थियो भने तत् पश्चात विपि चोकवाट आ–आफनो ब्यानर सहितको सुरु भएको पैदल र्यालीले ओली सरकारको प्रतिगमन बिरुद्ध नारा लगाउदै बजार परिक्रमा गरेका थिए ।

Share54Tweet34Share9

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

१९ माघ २०७७, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१९ माघ २०७७, सोमबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१९ माघ २०७७, सोमबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१९ माघ २०७७, सोमबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१९ माघ २०७७, सोमबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१९ माघ २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.