Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

संसद पुनःस्थापनाको खुसियालीमा दानेको दिप प्रज्वलन,काँग्रेसको स्वागत

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ फाल्गुन २०७७, मंगलवार
in राजनीति, समाचार
0
52
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,११ फागुन । दाहाल नेपाल (दाने) समुहले रामेछापको सदमुकाम मन्थली वजारको देवकोटाचोकमा दिप प्रज्वलन गरी सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।
मंगलवार साझ प्रधानन्यायधिस चोलेन्द्र शमसेर जबराले प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमा संसद पुनःस्थापना भएको फैसला सुनाउँनु भएको थियो ।


दाने समुहका नेता तथा कार्यकर्ताहरुको सहभागितामा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रमका अवसरमा बोल्दै प्रदेश सांसद शान्ति प्रसाद पौडेलले सत्ता र सत्यको लडाइमा सत्यले जितेको वताउनुभयो । उहाले संसद पुनःस्थापना भएको सर्वोच्चको फैसलाको खुसियालिमा भोलि बुधवार विजय जुलुस समेत गर्ने वताउनुभयो ।

यता नेपाली काँग्रेसले पनि सर्बोच्च अदालतको फैसलाको स्वागत गरेको छ । पार्टि सभापति शेर वाहादुर देउवाले मंगलवार साँझ एक विज्ञप्ती जारी गरी पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिको सरकारले चालेको असंवैधानिक कदमको यस अघि देखिनै विरोध गर्दै आइरहेको र विचाराधिन मुद्धालाई कसैले पनि दवाव दिएर आफ्नो पक्षमा पार्न नहुने कुरा सार्वजनिक गर्दै आइरहेको कुरा उल्लेख गर्दै विघटित प्रतिनिधि सभा पुनःस्थापना हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मन गर्दै स्वागत गरेको कुरा उल्लेख गरिएको छ ।

Share21Tweet13Share4

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

११ फाल्गुन २०७७, मंगलवार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

११ फाल्गुन २०७७, मंगलवार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

११ फाल्गुन २०७७, मंगलवार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

११ फाल्गुन २०७७, मंगलवार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

११ फाल्गुन २०७७, मंगलवार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

११ फाल्गुन २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.