Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमालेका नाममा ओली पक्षको गतविधि अबैध र पश्चगमन–शान्ति पौडेल

नेपाल अभियान नेपाल अभियान
९ बैशाख २०७८, बिहीबार
in राजनीति, समाचार
0
34
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,९बैशाख । नेकपा एमाले नेपाल–खनाल पक्षले एमालेका नाममा ओलीपक्षले गरेको गतिविधि अबैध र पश्चगमन भएको जनाएको छ ।


पार्टिको विहिबार मन्थलीमा सम्पन्न विस्तारित जिल्ला कमिटिको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा पार्टिका अध्यक्ष शान्ति पौडेलले सो कुराको जानकारी गराउनु भएको हो
जिल्ला संगठन कमिटीको विस्तरित बैठक पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले ओली पक्षबाट भए गरेका सबै कामहरू अबैध र पश्चगमन भएकोले उनीहरुले गरेका खराब कामलाई सहि मार्गमा ल्याउनुनै नेकपा एमालेको प्रमुख दायीत्व रहेको पनि बताउनु भयो । उहाँले निर्वाचित भएर आएको कमिटिलाई समानान्तर भन्ने अधिकार सकैलाई नभएको पनि वताउनु भयो । उहाले ओली पक्ष लाइ लक्षित गर्दै गैर बाटोवाट आउनेहरुले नै समानन्तर कमिटिमा वस्ने अनि अरुलाई भ्रम छर्ने काम गरेको प्रति आपत्ति प्रकट गर्नु भयो । उहाले ओली पक्षको ब्यवहारलाई चित्रण गर्दे हामिले हिजो बिधि विधान र लोकतन्त्रका लागि संघर्ष गरेकाले त्यसको संस्थागत विकास गर्ने दायित्व पनि नेकपा एमालेको काँधमा आएकोले बिधि र विधान भन्दा माथि गएर काम नगर्न पनि आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा उहाँले यस अघि निर्र्बाचित ७१ जनाको जिल्ला कमिटि विस्तार गरी हाल आएर २ सय ५१ पुरयाएको पनि जानकारी पनि दिनु भएको थियो ।
एमाले वागमती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र उप–संयोजक पशुपति चौलागाईको समेत उपस्थितिमा भएको बैठकको निर्णय तथा पार्टिको आधिकारीक धारणा सार्बजनिक गर्ने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव ज्ञान कुमार श्रेष्ठले पनि पत्रकारहरूले उठाएको सवाल हरूको जवाफ दिनु भएको थियो । सो अबसरमा उहाँले एमालेका नाममा ओली पक्षका नेता तथा कार्यकर्ताहरूको गतिविधिको घोर भत्र्सना गर्नुभयो । विस्तारीत समितिमा ओली पक्षका पुर्व नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुलाई भने सोहि अवस्थामा राखिएको पनि उहाले बताउनुभयो ।

Share14Tweet9Share2

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

९ बैशाख २०७८, बिहीबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

९ बैशाख २०७८, बिहीबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

९ बैशाख २०७८, बिहीबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

९ बैशाख २०७८, बिहीबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

९ बैशाख २०७८, बिहीबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

९ बैशाख २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.