Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

केपी ओली बौलाइ सके – केन्द्रीय सदस्य काफ्ले

नेपाल अभियान नेपाल अभियान
२९ फाल्गुन २०७८, आईतवार
in राजनीति, समाचार
0
72
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२९ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं “घर घर जाँऔैं काँग्रेसलाई जिताऔैं” अभियानका लागि रामेछाप जिल्लाका केन्द्रीय प्रतिनिधि कुन्दन राज काफ्लेले केपी ओली बौलाइ सकेको आरोप लगाउनु भएको छ ।

उहाँले सो कुरा नेपाली काँग्रेस रामेछापले मन्थलीमा आयोजना गरेको घर घर जाँऔैं काँग्रेसलाई जिताऔैं अभियानको उद्घाटन गदै बताउनु भएको हो । उहाँले केपीओलीले हरियो देख्नै नहुने काँग्रेस देखिहाल्ने भएकोले अब काठमाण्डौका हरिया रुखहरु पनि काटन लगाउन सक्ने बताउनु भयो । उहाले दुइ तिहाई बहुमतको कम्युनिष्ट सरकार आन्तरिक द्धन्दका कारण ढलेको र न्यायको ढोका घचघच्याउदा संबिधान बिपरित काम गरेको भनेर सर्बोच्च अदालतले नेपाली काग्रेसका पार्टि सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बन्ने आदेश दिएको बताउनुभयो ।

उहाले कम्युनिष्टको सरकारले कहिलै राम्रो काम नगरेको भन्दै बिष्णु पौडेलले बालुवाटार बेचेको भिम रावल ले एम सि सि का बारेमा बिना आधार र प्रमाणका आधारमा अनाबश्यक हल्लाहरु गर्दै हिडेको भन्दै उनीहरुको सरकारको पालामा हत्या, हिंसा ,बलत्कार जस्ता घटनाहरु बढदै गएको बताउनुभयो । उहाले कम्युनिष्ट भनेको प्रपोगण्डा गर्ने पार्टि भएकोले पशुपति शर्माले गाएको लुट्न सके लुट कान्छा भन्ने बोलको गित लाई प्रतिबन्ध लगाउने, सञ्चार माथि अंकुस लगाउने जस्ता कामहरु गर्ने गरेकोले यो पार्टि प्रति धेरैको बिश्वास नरहेको बताउनुभयो ।

उहाले यहि बैशाख ३० गते हुने स्थानीय निर्बाचनका लागि अहिले टिकट कस्ले पाउछ वा पाँउदैन भनेर छलफल गर्ने बेला नभई यो संगठन गर्ने बेला भएकोले पर्याप्त बैठक र छलफलहरु गरी पालिका, वडा, र टोल टोलमा रहेका घर घरमा पुगेर संगठन गर्न सबैलाई अनुरोध गर्दै आफु पनि तयार रहेको बताउनु भयो । उहाले यो पटक काँग्रेस बाट टिकट पाएका स्थानीय तहका कुनै पनि उमेद्धार लाई हार्न छुट नहुने बताउनु भयो ।

जिल्ला कार्य समितिका उपसभापति लेख बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान सभापति लवश्री न्यौपाने, प्रदेश कार्य समितिका सदस्य उज्वल राम घिमिरे,महाधिबेशन प्रतिनिधि ध्रुवहरि ढुंगेल,रत्न कार्की, गंगा अधिकारी, प्रदेश सभा ख का सभापति राजेश श्रेष्ठ, र काँग्रेस सचिब दिपक खड्का लगाएतले आ आफ्नो मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले नजिकिदै गएको स्थानीय तहको निर्बाचनमा त्यागि र निष्ठावान जित्न सक्ने ब्यक्तिलाई टिकट दिनुपर्ने,नातागोता, आफ्ना आफन्त लाइ मात्र टिकट दिने कार्य भएमा त्यो दुभाग्य हुने कुरालाई जोड दिएका थिए । कार्यक्रम अघि मन्थली कजार मा माेटसराईकल र्याली पनि गरिएकाे थियाे ।

Share29Tweet18Share5

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२९ फाल्गुन २०७८, आईतवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२९ फाल्गुन २०७८, आईतवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२९ फाल्गुन २०७८, आईतवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२९ फाल्गुन २०७८, आईतवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२९ फाल्गुन २०७८, आईतवार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२९ फाल्गुन २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.