Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेसको पत्रकार सम्मेलन, ९ गते देखि “घर घर जाऔ काँग्रेसलाई जिताउ” अभियान सुरु हुँदै

नेपाल अभियान नेपाल अभियान
७ चैत्र २०७८, सोमबार
in राजनीति, समाचार
0
59
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,७ चैत । नेपाली काँग्रेसले ‘घर घर जाउँ काँग्रेस जिताऔं ’ अभियान ८ वटै पालिकाबाट एक साथ सञ्चालन गर्ने बताएको छ ।

सो कुराको जानकारी सोमबार पार्टिले मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनका अबसरमा पार्टिका प्रबक्ता नारायण बोगटिले दिनुभएको हो । आफुले जारी गरेको प्रेस बिज्ञप्ती वाचन गर्दै बोगटिले चैत्र ९ गते देखि सञ्चालन हुने अभियान २९ गते सम्म चल्ने जानकारी गराउनुभएको थियो । अभियानले काँग्रेसको जिल्ला र स्थानीय स्तरमा रहेका कृयासिल कार्यकर्ताहरुको सकृयतालाई पनि बढाउने बताउनुभयो । उहाले काँग्रेसले अभियानका लागि विभिन्न स्थानीय तहमै पुगेर ८ पटक जिल्ला समितिको बैठक गर्नुका साथै कार्यकर्ता विच अन्तरक्रिया गरेको र उक्त अवधिमा २ हजार भन्दा बढी विभिन्न पार्टीका कार्यकर्ता काँग्रेसमा प्रवेश गराएको बताउनुभयो । प्रवक्ता बोगटीले घर घर जाउँ काँग्रेस जिताऔं अभियान संचालनका लागि जिल्लाका विभिन्न स्थानीय तहमा नेता कार्यकर्ता परिचालन भइसकेको पनि बताउनुभयो ।

सो अबसरमा बोल्दै नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ (कान्छाराम) ले यो अभियानमा स्थानीय स्तरका विकास निर्माण र स्थानीय सरकारले गरेका कमीकमजोरी केलाउने, संठगन सुधारका उपायहरुका बारेमा कार्यकर्ताहरुबाट राय लिने र बर्षौ सम्म अधुरा रहेका योजना पुरा गराई नागरीकलाई थप सेवा सुविधा दिने विषयमा पनि छलफल हुने बताउनुभयो ।
तपाई यो पटक संघिय सासदको टिकटको दबेदार हो कि हैन भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफमा उहाले “समयले माग गरर्यो भने म गाउपालिकाको अध्यक्ष उठन पनि तयार छु र म भन्दा राम्रो खालको जित्न सक्ने उमेद्धार बन्नुभयो भने म उहालाइनै संघिय निर्बाचनमा सहायेग गर्छु भन्नुभयो”।
उहाले थोरै सिट भएको काँगेसलाई नेकपा समाजबादी र माओवादीले सहयोग गरी प्रधानमन्त्री दिएकोले यो गठबन्धन संघिय चुनाव सम्म कायम हुनुपर्ने कुरालाई जोड दिदै यो आफ्नो ब्यक्तिगत धारणा रहेको बताउनुभयो । उहाले आफ्नो व्यक्तीगत तुषलाई लुकाएर भएपनि सवैले संगठनलाई सर्बोपरि ठान्नु पर्ने भन्दै आफुले घर व्यवहार त्यागेर संगठनको खातिर समय दिएको हुँदा सबैले खट्ने हो भन काँग्रेस मजवुद हुने र आसन्न निर्वाचनमा सवै तहमा विजय हासिल गर्न सक्ने कुरामा आफु बिश्वस्थ रहेको बताउनुभयो ।

‘उपसभापति लेखवहादुर कार्कीले आफ्नो संगठन टोल कार्य समिति देखि केन्द्रीय समितिसम्म आइपुग्दा पिरामडि शैलीको भएको भन्दै यो अभियानमा सबै संरचनाहरुले पर्याप्त काम गर्ने बताउनुभयो । उहाले यो पटक जसले चुनावमा भाग लिन्छ उसलाई हार्ने र पार्टिभित्र अन्तर्घात गर्ने छुट कसैलाई नभएको बताउनुभयो । उहाले भन्नुभायोः– हामीले अभियानमा पार्टिको कुरा लगाएत एमसिसी अनुमोदन र यसका सवालहरुलाई तल्लो तहमा रहेका नेता कार्यकर्ताका साथै आम मतदातालाई वुझाउने छौं ।”

Share24Tweet15Share4

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

७ चैत्र २०७८, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

७ चैत्र २०७८, सोमबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

७ चैत्र २०७८, सोमबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

७ चैत्र २०७८, सोमबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

७ चैत्र २०७८, सोमबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

७ चैत्र २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.