Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गिरिजा प्रसाद कोईरालाको १२ औ स्मृति दिवसमा भट्टराइलाई सम्मान

नेपाल अभियान नेपाल अभियान
७ चैत्र २०७८, सोमबार
in राजनीति, समाचार
0
40
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,७ चैत । नेपाली काँग्रेस का पूर्व सभापति गिरिजा प्रसाद कोईरालाको १२ औ स्मृति दिवको अबसर पारेर जि पि फाउन्डेसन रामेछापले नेपल महिला संघ कि संस्थापक सभापति गणेश कुमारी भट्टराइलाई सम्मान गरेको छ ।
प्रजातान्त्रिक आन्दोलनकी योद्धा समेत रहेकी भटराईको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फाउन्डेशनका अध्यक्ष एबं नेपाली काँग्रेसका सचिब दिपक खड्काको नेतृत्वको टोलीले उहालाई घरमै पुगेर दोसल्ला वडाएर सम्मान पत्रले दिर्घायूको कामना सहित सम्मान गरेको हो ।


सो अबसरमा बोल्दै सचिब खड्काले गिरिजा वावुले देदाएको बाटोमा लग्न सबै काँग्रेसहरुलाई अनुरोध गर्नुभयो । खडकाले शिखर पुरुषका रुपमा स्थामित स्वर्गिय कोइरलाले स्थापना गरकेो शान्ति र लोकतन्त्रलाई संस्थागत गर्न पनि यो पटक तिनै तहको सरकार काग्रेसको नेतृत्वमा हुनेपर्ने कुरालाई जोड दिनुभयो ।
उहाले विपी र जिपी को जस्तो बिचार र गणेश मान को जस्तो त्यागको जगमा टेकेर काँग्रेस निर्बाचनमा जानुपर्ने बताउनुभयो ।

Share16Tweet10Share3

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

७ चैत्र २०७८, सोमबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

७ चैत्र २०७८, सोमबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

७ चैत्र २०७८, सोमबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

७ चैत्र २०७८, सोमबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

७ चैत्र २०७८, सोमबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

७ चैत्र २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.