Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नपाको “घर–घर जाऊँ,काँग्रेस जिताऊँ” अभियान को टोली आज (सोमवार) भटौलीमा

नेपाल अभियान नेपाल अभियान
१४ चैत्र २०७८, सोमबार
in राजनीति, समाचार
0
116
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,१४ चैत । नेपाली काँग्रेस मन्थली नगरपालिकाको “घर–घर जाऊँ,काँग्रेस जिताऊँ” अभियान अन्तर्गतको छैटो कार्यक्रम आज (सोमवार) वडा नं–७ स्थित भटौलीमा सम्पन्न भएको छ । वडा सभापति वलबहादुर तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ५० जना भन्दा बढि ब्यक्तिहरु बिभिन्न पार्टि परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गरेका थिए ।


सो अबसरमा यस अघि स्थापना भएको वडा पार्टि कार्यालयको स्थानान्तरण गरीएको साइनवोर्ड नेपाली काँग्रेसका सचिब,यस अभियानका मन्थली नगरपालिका संयोजक,एबं कार्यक्रमका प्रमुख अतिथि बिनोद कार्की र प्रदेश सभा “ख” का सभापति राजेश श्रेष्ठले संयुक्त रुपमा अनावरण गर्नुभएको थियो ।

कार्यक्रमका अबसरमा स्थानीय निर्माण माझी, रामबिलास महत्तो, भुवनहरी प्रसाई,नानिमैया माझी, केदार प्रसाद ढुंगेल,राजकुमार माझी लगाएतले वडाको वर्तमान अबस्थाका बारेमा बोल्नु भएको थियो ।
सो अबसरमा नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि ध्रुवहरि ढुंगेल,युवराज भट्टराई, गंगा अधिकारी,प्रदेश सभा “ख” का उपसभापति पूर्ण सुबेदी, प्रदेश सभा “क” का सचिव राजकुमार के शी, निवर्तमान कोषाध्यक्ष कुमार श्रेष्ठ,जिल्ला कार्य समितिका सदस्य सुमन्त कार्की, शिक्षाबिद गुञ्ज बहादुर श्रेष्ठ, मन्थली नगर सभापति शंकर अधिकारी, नेपाल शिक्षक संघ मन्थली नगरकार्य समितिका अध्यक्ष भिम बहादुर नेपाली लगाएतले आ–आफ्नो मन्तब्य राख्दै यस पटक रुख चिन्हमा भोट दिएर स्थानीय तहका सातै जना प्रनिनिधिहरुलाई बिजयी गराउन अनुरोध गरेका थिए ।

कार्यक्रमका अबसरमा यस अघि २०४९ सालको स्थानीय निर्बाचनमा तत्कालिन भटौली गाविसमा गाविस अध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट बिजयी हुने प्रेम प्रसाद प्रसाई, उपाध्यक्ष हिरामान माझी, १ नं वडाका वडा अध्यक्ष काजीदाश श्रेष्ठ, ३ नं का वडा अध्यक्ष रामबहादुर खड्का बाबुराम, ५ नं का वडा अध्यक्ष सम्भुु माझी, ६ नं का वडा अध्यक्ष कर्म सिं तामाङ,२०५४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उपाध्यक्ष पदमा निर्बाचित हुनु भएका टेकमान तमाङ, १० औ इकाई अधिबेशनबाट निर्बाचित सभापति स्व. गोबिन्द प्रसाद प्रसाई, ११ औ इकाई अधिबेशनबाट निर्बाचित सभापति इन्द्र प्रसाद प्रसाई १२ अधिबेशन का बाट निर्बाचित सभापति मोतिलाल तामाङ, १३ औ अधिबेशनबाट निर्बाचित वडा सभापति भुवनहरी प्रसाई सहित ११ जनालाई नेपाली काँगेसलाई वडामा वर्तमान अबस्थापमा पुरयाउन खेल्नु भएको भुमिकाको उच्च मुल्याङ्कन गर्दै प्रसंसा पत्र ले सम्मान गरेको थियो ।

१४ वटा वडा रहेको यस नगरपालिकाको वडा नं १४,१३,११,१० र २ मा यो अभियान अन्तर्गको कार्यक्रम यस अघिनै सम्पन्न भैसकेको र वडा नं ८,९,१२,३,४,५,६ र १ १५ गते देखिनै दैनिक रुपमा अभियान सञ्चालन गरी २२ गते सम्ममा सवै वडामा सम्पन्न गर्ने योजना रहेको जिल्ला कार्य समितिबाट यस अभियानका लाखि मन्थली नगरपालिकामा खटिनुभएका संयोजक एबं पार्टि सचिब बिनोद कार्कीले बताउनुभयो ।

Share46Tweet29Share8

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१४ चैत्र २०७८, सोमबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१४ चैत्र २०७८, सोमबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१४ चैत्र २०७८, सोमबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१४ चैत्र २०७८, सोमबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१४ चैत्र २०७८, सोमबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

१४ चैत्र २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.