Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मत माग्न घर–घर जाँदा ५ वर्षमा गर्ने कामको प्रतिज्ञा पत्र लिएर जानुस –महामन्त्री गगन थापा

नेपाल अभियान नेपाल अभियान
१९ चैत्र २०७८, शनिबार
in राजनीति, समाचार
0
65
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १९ चैत्र । नेपाली काँग्रेसका महामन्त्री एबं नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले नजिकिदै गरेको स्थानीय चुनावमा मत माग्न घर घर जाँदा यस अघि काँग्रेसले के गरयो भन्दा पनि अब चुनाव जित्यौ भने ५ वर्ष भित्र के गछौ भन्ने प्रतिज्ञा पत्र लिएर जानुपर्ने वताउनु भएको छ ।

सो कुरा उहाले रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलुमा आयोजना गरिएको नव निर्मित अग्लेश्वरी महादेव मन्दिर उद्घाटनका क्रममा बताउनुभएको हो ।
उहाले नेकपा लाई ५ वर्ष सम्म गाडि चलाउन छाडिदिएको भएपनि त्यसका डाइभर के पी ओलीले ३ बर्षमै गाडि भिरवाट धकेलेर दुर्घटना गरेको र उनैले फेरी घमण्डका साथ फूई लगाएर मैले ठुलो काम गरे भन्ने गरेको बताउनुभयो ।
उहाले एउटा पूर्व प्रधानन्त्रीले वहालवाला मन्त्रीलाई शेर वहादुरजी बुढो हुनुभो अब हाम्रो पार्टिले दिएको जेष्ठ नागरिक भत्ता लिएर आराम गर्नु पर्छ भन्ने अभिब्यक्ति दिएको प्रति आपत्ति प्रकट गर्नु भयो ।

उहाले भन्नुभयो – पूर्ब मन्त्री केपी ओलीले त्यसो भन्ने हो भने हाम्रा पार्टि सभापति शेरवहादुर देउवाले पनि के पी जी मृगौला रोगी हुनुहुन्छ मेरो नेतृत्वको सरकारले गरेको मृगौला रोगिलाई मासिक रु ५ हजार उपचार खर्च दिने निर्णय कार्यन्वन गराउदै उक्त रकम लिएर आराम गर्नुस भन्दा केहि फरक नपर्ने बताउनुभयो ।
२९ लाखको लागतमा निर्मित उक्त मन्दिरको उद्घाटन प्रमुख अथिति थापाले गर्नु भएको थियो भने कार्यक्रमका अबसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, वागमति प्रदेश कार्यसमिति सदस्य कोकिल अस्थानी मगर,जिल्ला पार्टि सभापति पूर्णबहादुर तामाङ कान्छाराम,सचिव बिनोद कार्की,महाधिबेशन प्रतिनिधि हरु रामचन्द्र खड्का, भरत चौलागाँई, बिनिता खड्का, लगाएतले मन्तब्य राख्नु भएको थियो ।

स्थानीय गणेश बहादुरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा सो मन्दिर निर्माण र मैदान सम्याउने कार्यका लागि रु २९ लाख रुपैया खर्च भएको जानकारी गराइएको थियो । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु प्रकाश कटुवाल,सन्ध्या सानु,संगम लामिछाने, सुरज बुढाथोकी लगाएतले बिबिध सास्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।

Share26Tweet16Share5

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१९ चैत्र २०७८, शनिबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१९ चैत्र २०७८, शनिबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१९ चैत्र २०७८, शनिबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१९ चैत्र २०७८, शनिबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१९ चैत्र २०७८, शनिबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१९ चैत्र २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.