Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पनि ४ दल विच गठबन्धन गर्ने समहति

नेपाल अभियान नेपाल अभियान
२९ चैत्र २०७८, मंगलवार
in राजनीति, समाचार
0
199
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २९ चैत्र । यहि बैशाख ३० गते हुने स्थानीय निर्बाचनका लागि रामेछामा पनि ४ दल बिच गठबन्धन गरेर चुनाव लड्ने सहमति भएको छ ।
मंगलबार मन्थलीमा बसेको ४ दलको संयुक्त बैठकले उक्त समहमति गरेको हो ।

नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा समाजवादी र जनता समाजवादी पार्टि बिच गठबन्धन हुने निर्णय भएको हो । राष्ट्रिय जनमोर्चा पार्टिको खासै भुमिका र कृयाकलाप नरहेको यस जिल्लामा सत्ता साझेदार पाँच दल मध्ये ४ दल बिच मिलेर निर्बाचनमा जाने सहमति भएको हो ।

मुलुकका सत्ता साझेदार दलहरुका केन्द्रीय नेतृत्वबाट जारी गरिएको अपिलको मर्म र भावनालाई आत्मसाथ गर्दै रामेछाप जिल्लाको पाँच दलिय संयन्त्रको बैठक बसी आगामी बैशाख ३० गते हुने स्थानीय निर्बाचन का लागि सत्तामा साझेदार पाच दलको गठबन्धन र तालमेल गर्ने सहमति भएको कुरा बैठक पछि जारी गरिएको संयुक्त प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


गठबन्धनलाई निरन्तरता दिई निर्बाचनमा तालमेल गर्ने रणनिति बमोजिम यसलाई प्रतिकुल असर पर्ने अभिब्यक्ति नदिन र त्यस्ता कुनैपनि गतिबिधि नगर्न र नगराउन सबै तहमा निर्देशन गर्ने कुरा पनि सो पत्रमा उल्लेख छ ।
बिज्ञप्ती पत्रमा नेपाली काँग्रेसको तर्फबाट पार्टि सभापति पूर्णबहादुर तामाङ कान्छाराम, नेकपा माओवादी केन्द्र को तर्फबाट जिल्ला इन्चार्ज मैन कुमार मोक्तान,नेकपा समाजवादीको तर्फवाट जिल्ला अध्यक्ष रमेश कुमार बस्नेत र जनता समाजवादीको तर्फबाट संघिय परिषद सदस्य रोज बहादुर तामाङ ले हस्ताक्षर गर्नु भएको छ ।
चुनवमा मिलेर जाने समहमति भएपनि कुन –कुन पालिका र वडा कुन–कुन दलले लिने भन्ने बिषयमा टुंगो लागिनसकेको बैठकमा सहभागि नेपाली काँग्रेसका पार्टि सचिब बिनोद कार्कीले जानकारी दिनुभयो ।

Share80Tweet50Share14

Related Posts

रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि
देश

रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि

२९ चैत्र २०७८, मंगलवार
मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा
देश

मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा

२९ चैत्र २०७८, मंगलवार
धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट
प्रदेश नं ३

धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट

२९ चैत्र २०७८, मंगलवार
आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  
देश

आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  

२९ चैत्र २०७८, मंगलवार
मन्थली नगरको वजार सरसफाई
प्रहरी-प्रशासन

मन्थली नगरको वजार सरसफाई

२९ चैत्र २०७८, मंगलवार
रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने
देश

रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने

२९ चैत्र २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.