Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले नेता एवं खाँडादेवीका अध्यक्ष प्रेम तामाङ सहित दर्जन नेता नेकपा एसमा समाहित

नेपाल अभियान नेपाल अभियान
१० बैशाख २०७९, शनिबार
in राजनीति, समाचार
0
50
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१० वैशाख । नेकपा एमालेका बागमती प्रदेशका सदस्य एबं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङ नेकपा समाजबादीमा समाहित भएका छन् । शनिबार पत्रकार सम्मेलन गरी तामाङले नेकपा एमाले परित्याग गरी नेकपा समाजबादीमा समाहित भएको घोषणा गरेका हुन् ।
शनिबार मन्थली स्थित आफनै नीजि निवासमा उनले पत्रकार सम्मेलन गरी आजकै मिति देखि आफुले विधिबत रुपमा नेकपा एमाले पार्टिको साधारण सदस्यता समेत त्याग गरेको घोषणा गरेका थिए । सो क्रममा उनले विगतको ३ दशक नेपालको कम्युनिष्ट आन्दोलन र २८ बर्ष देखि अनबरत रुपमा आफुले काम गर्दे आएको नेकपा एमाले हाल आएर चरम ब्यक्तिबादी,स्वेच्छाचारी,गुटगत संर्किणता,स्वेच्छचारिता, सर्बसत्ताबादी सोच अधिनायकबादी कार्यशैली अनि षडयन्त्रकारी आचरणका कारण यस पार्टिमा आएको विचलनका कारण आफुले पार्टि छाड्नु परेको कुरा उहाले बताउनुभयो ।
उहाले आफ्नो पे्रस विज्ञप्तीमा ५ बर्ष पालिकाको अध्यक्ष रहँदा आफुले जिल्लामा मात्र नभएर प्रदेश अनि देशभरीका पालिकाहरु मध्यमा पनि खाँडादेवीलाई उल्लेखनिय र नमूना अनि शुसासनमुखी पालिकाको रुपमा स्थापित गराएको दावि समेत गर्नुभएको छ । उहाले भन्नुभयभो –मेरो कार्यकालमा मैले गरेको जनमुखी काम बाट विपक्ष मात्र नभएर आफ्नै पार्टिका अग्रज भनाउँदा नेताहरु समेत अतालिएका छन् । मैले जनताको कामलाई प्रभाबकारी बनाएकोमा उनै अग्रज भनाउँदाहरुले समेत रीस गर्ने र पटक पटक काममा तगारो बन्दै आएको महसुस आफुले गरेको कुरा पनि उहाको पेस विज्ञप्तीमा उल्लेख छ ।

उहाले पार्टि त्याग गरेको विषयलाई कसैलाई पदलोलुपता भन्ने नठान्न आग्रह पनि गर्नु भएको थियो । । सो क्रममा उहाले नेकपा एसबाट भावि निर्वाचनमा सहभागि हुने कुरा नबताए पनि एमालेले उक्त पालिकामा उनलाई टिकट नदिएपछि आसन्न निर्वाचनमा नेकपा एस बाट पालिकाको अध्यक्ष पदमा लड्नको लागि पार्टि छाडेको अनुमान सबैले गरेका छन् । उहको पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्युरो सदस्य देब शंकर पौडेल, होम बुढाथोकी,झम्क कडेल लगायतका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।
उनी संगै नेकपा एमालेका खाँडादेवीका पार्टि सचिब मोतिलाल तामाड, जिल्ला सदस्य एबं खाँडादेवी गाउँपालिका ७ का वडाअध्यक्ष असल सिह तामाड,वडा नं ७ का पार्टि सचिब धनराज तामाङ्ग,जिल्ला नेता शेर बहादुर तामाङ्ग लगायतले पनि एमालेको जिल्ला नेतृत्वको ब्यवहारलाई साँढे गोरुको संज्ञा दिंदै आजबाटै एमाले पार्टिको साधारण सदस्य समेत नरहने गरी पार्टि त्याग गरेको घोषणा गरेका छन् । त्यसैगरी नेकपा एमाले बाट निर्वाचित लिखु तामाकोशी गाउँपालिका ५ का वडा सदस्य अम्बर बहादुर खड्का पनि आज बाटै नेकपा एमाले परित्याग गरि नेकपा एसमा समाहित भएका छन् । उता मन्थली नगरापलिका वडा नं १ का माओवादी पार्टिवाट बिजयी भएका वडाअध्यक्ष नारायण दाश श्रेष्ठ ने क पा एमाले मा प्रबेश गरेका छन् ।

Share20Tweet13Share4

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१० बैशाख २०७९, शनिबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१० बैशाख २०७९, शनिबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

१० बैशाख २०७९, शनिबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

१० बैशाख २०७९, शनिबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१० बैशाख २०७९, शनिबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

१० बैशाख २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.