Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमालेका जिल्ला कमिटि सदस्य सहित ३९ जना ले दिए सामुहिक राजिनामा

नेपाल अभियान नेपाल अभियान
१४ बैशाख २०७९, बुधबार
in राजनीति, समाचार
0
399
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१४ बैशाख । वडाको टिकट बितरण प्रकृयामा जिल्ला नेतृत्वको कार्यशैली प्रति असहमति राख्दै नेकपा एमाले रामेछापका जिल्ला कमिटी सदस्य शिवहरी उप्रेती र मन्थली नगरकमिटी सदस्य एवं वडा नं ७ वर्तमान वडा अध्यक्ष सुर्दशन प्रसाई सहित नेकपाएमालेका ३९ जना नेता तथा कार्यकर्ताहरुले साधारण सदस्य समेत नरहने गरी सामुहिक राजिनामा दिएका छन् ।
यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपाएमाले रामेछापले वडा कमिटी सँगै कुनै छलफल नै नगरी वडाका केही व्यक्तिहरु मात्रै राखेर वडा अध्यक्षको टिकटक दिएको बिषयमा छलफल चलाएको थियो । बैठकमा उमेद्वारका बारेमा एकतर्फी मात्र कुरा उठाएपछि सहभागीमध्ये २० जनाले छलफल बहिष्कार गरेर हिडेका थिए ।
छलफलमा नबसि बाहिरीएका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बेवास्ता गर्दै ५ जनाले वडा अध्यक्ष लगाएतका अन्य सदस्यहरुलाई उम्मेदवारीको बारेमा तय गरेको निर्णय प्रति असहमति जनाउँदै मन्थली ७ भटौलीका एमालेका कार्यकर्ताहले पार्टिको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएर बाहिरिएको घोषणा गरेका हुन् ।
यस अघि नेकपा एमाले रामेछापको अधिवेशनमा पनि नेकपा एमालले भटौलीका कार्यकर्ताहरुलाई पार्टी कमिटीमा सम्मानजनक पद नदिएको भन्दै कार्यकर्ताहरुमा नैराश्यता छाएको भन्दै असंतुष्टि जनाएका थिए । नेकपा एमालेले भटौलीका कार्यकर्ताहरुको भावना अनुसार कुनै पनि कामगर्न नसकेको र पार्टीमा ब्यक्तिबादी प्रबृति हावीभएको आरोप पनि लगाएका छन् । राजिनामा पछि आफुहरु निर्वाचनका लागि स्वतन्त्र रहेकोले आफुले मन पराएको उमेद्वारलाई निर्वाचित गराउने पनि बताए ।

नेकपा एमालेले मन्थली नपा ७ ठेडिखोलाका देवेन्द्र श्रेष्ठ लाई वडा अध्यक्ष,बडिमुहान का इश्वर केसी, खुल्ला महिला सदस्यमा भटौली माझीगाँउ की बिना माझी,खुल्ला पुरुष सदस्यमा भटौली माख्लो क्षेत्रका गणेश बहादुर श्रेष्ठ र दलित महिला सदस्यमा रमा दर्जि लाई टिकट दिएर मनोनयन गराएको थियो । वडा अध्यक्षको टिकट पाएका श्रेष्ठ पारिवारिक नाताले नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष आनन्द श्रेष्ठका सालो हुन् ।बडिमुहान बाट वडा सदस्यका उमेद्वार इश्वर केसी की एका घरकी आमा अम्बिका केसीले पनि राप्रपाको (लिङ्देल) समुह बाट खुल्ला महिला सदस्य पदमा उमेद्वारी दिएकी छिन ।

Share160Tweet100Share28

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

१४ बैशाख २०७९, बुधबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१४ बैशाख २०७९, बुधबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१४ बैशाख २०७९, बुधबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१४ बैशाख २०७९, बुधबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१४ बैशाख २०७९, बुधबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१४ बैशाख २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.